@scvoiceworldwidemedia24: रोनाल्डोको जस्तो स्वार्थी साथी कसैको नहोस उनले सहयोग नपाएर हारेका हुन 🥲#foryoupage #BREAKING #सुमनचौलागाई #cr7 #FIFAWorldCup2026
स्वार्थी साथी ले गर्दै हारेको को 90 मिनेट को टायमा 3 चोटि पास दिनु भनेको उसलाई हराउन खोज को हो अब यो टिम कहिले वोल्कपमा कहिले छनौट न हो होस अनि थाहा पाउछन् रोनाल्डिनो को कति योगदान थियोे भनेर
2026-07-07 10:18:48
10
Ishwar Pun :
Ronaldo is great. But team players didn't support.
2026-07-07 10:09:45
3
emamudin24 :
खेल हो हार जित हुन्छ 😭तर आफुले सपोत गरेको टिम हारदा आफू हारे जस्तो लाग्ने रहेछ रुदैन भन्दा पनि यो आँसुहरु किन रोकिदैन्न😭😭😭😭😭😭😭😭😭
2026-07-07 03:23:14
21
Aayush Dhakal :
म मेस्सी को फ्यान हो तर रोनाल्डोको हरेक सफलतामा खुसी लाग्छ 100% उनीले धेरै गोल गर्न सक्थे सायद उनीहरूको साथीले उनीमाथि भरोसा गरेर बल पास दिएको भए ।रोनाल्डो नेयमार मेस्सी जस्ता खेलाडी बिनाको waord coup हेर्न पनि मज्जा आउन्न। समर्थक एक लाई भए पनि माया सबैलाई हो।
2026-07-07 11:44:51
6
Sushma budhathoki :
टिम भित्र राजनिति देखियो 😳😭
2026-07-07 05:35:15
12
Asmita shrestha 123 :
जो दुःखी हुन्छ उसैको माया लाग्ने मलाई
2026-07-07 05:42:50
13
💏💔😭😭😔🙏kriss :
yo chahi100%right
2026-07-07 06:07:08
1
bishramchaudhary37 :
100% right
2026-07-07 12:32:24
1
Nimesh chy :
जति जे गरेनी रोनाल्दो भनेको रोनाल्दो फुतबलको राजा ❤️❤️❤️❤️❤️
2026-07-07 14:36:52
3
minkajishrestha8 :
फुटबल प्रतिको लगाव समर्पण र प्रेरणा सधैं अविस्मरणीय रहने छ सम्मान छ CR7💐💐
2026-07-07 07:27:09
3
nirmala adhikari * :
आसु नै आयो
2026-07-07 05:50:41
2
Sayeed Ahmed :
Ronaldo great plyer
2026-07-07 04:32:30
1
haribahadur8804 :
100% sahe ho
2026-07-07 04:15:24
2
Anjaan Karki झापाली🙏 :
पुर्चुगल हार्नु मा टिम मा युनिटि को अभाव ले हो
सबै आफु आफु हिरो हुन खोज्दा जिरो भए
चाहाना थियो बिस्व कप को अन्तिम यात्रा सुखद होस रोनान्डो को भन्ने चाहाना चाहान मै सिमित भो🥺