@sabin.shredtha: भने: “आज एउटा युग सकियो… 💔🇵🇹 Cristiano Ronaldo को अन्तिम विश्वकप सम्झनामा मात्र सीमित भयो। ट्रफी जित्न नसके पनि, करोडौं समर्थकको मन भने सधैं जितिरहनुभयो। धन्यवाद, कप्तान। तपाईं हाम्रो लागि सधैं महान हुनुहुनेछ। 🐐❤️ Força Portugal. 🇵🇹”#cristianoronaldo #portugal #🇵🇹