Cristiano Ronaldo has won the hearts of countless Nepalis. Even if he doesn’t play, he will always remain in our hearts and memories. He will always have the love and support of the Nepali people.” ❤️🇳🇵
2026-07-08 08:14:59
1
CR7 apple 🍏 :
always Ronaldo🇵🇹😢 🫶
2026-07-08 09:29:06
7
lucky number 🐉💲❕⚔️🗡️🚬 :
bye bye Ronaldo
2026-07-08 13:10:53
1
Pursu 07 :
टिमका साथीहरूले साथ नदिने पनि एक्लै लडने बाघ हो रोनालडो
2026-07-07 16:35:39
109
Newarni 🥺🥺🥺🥺 :
mo Ronaldo matra fan ho Portugal hoena miss you RoNaldo ♥♥🫶
2026-07-09 08:28:37
0
pramila chauhan 🇳🇵🇶🇦 :
हारे पनि Ronaldo जिते पनि Ronaldo Always Ronaldo 🥺😭
2026-07-08 06:55:33
28
✰Xᴇᴛᴛʀɪ✰ :
तिमी जहाँ खेल्यौ, त्यो टोली नै हाम्रो बन्यो। हामीले पोर्तुगललाई समर्थन गर्यो, किनकि त्यहाँ क्रिस्टियानो रोनाल्डो थिए। टोलीमा अरू को-को थिए भन्ने हामीलाई खास मतलब थिएन, न त कहिल्यै जान्न खोज्यौं। हाम्रो नजर सधैं एउटै खेलाडीमाथि थियो। तिमीले गर्दा हामीले पोर्तुगललाई माया गर्यौ। तिमीले गर्दा हामी फुटबलसँग प्रेम थियो।
जुन दिन तिमी फुटबलबाट बिदा हुन्छौ, त्यो दिन हामीले केवल आफ्नो मनपर्ने खेलाडी मात्र गुमाउने छैनौं, हामीले आफ्नो मनपर्ने टोली पनि गुमाउनेछौं।
किनकि हाम्रो लागि क्रिस्टियानो रोनाल्डो केवल एक खेलाडी कहिल्यै थिएनन्। उनी कारण थिए। प्रेरणा थिए। भावना थिए।
र जब तिमी फुटबल छोड्नेछौ, हाम्रो फुटबलप्रतिको मायाको एउटा यस्तो हिस्सा पनि सँगै जानेछ, जसको स्थान कसैले कहिल्यै लिन सक्ने छैन।
सधैंभरि हाम्रो Goat ❤️🙏
"रोनाल्डो बिना पोर्तुगल उही टोली होला, तर हाम्रो लागि उही भावना कहिल्यै हुने छैन।"
हामी नेपाली को मन मुटुमा Ronaldo सदा सर्वदा बस्नेछन् Ronaldo नाम काम सम्झना लायक छ खेल मैदानमा हार जित नै हो मन समाल्नै पर्छ हजुर लाई सम्झना सम्मान 🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌹🌹😭😭
2026-07-07 14:58:59
8
Muna Khatiwada :
Ronaldo 7777❤️❤️❤️👌👌
2026-07-07 15:25:23
2
It's Me Lurii🖤 :
आज विश्वकपबाट पोर्चुगल बाहिरियो, तर हाम्रो मनबाट पोर्चुगल प्रतिको माया कहिल्यै बाहिरिने छैन।
बाल्यकालदेखि रातो जर्सी देख्दा आउने खुसी, रोनाल्डो ले बल छोएको हरेक क्षण, जितको सपना र हारको पीडा… यी सबै हाम्रो जीवनका सुन्दर सम्झनाहरू बने।
आज हार भयो, सपना अधुरै रह्यो, आँखामा आँसु आयो। तर एउटा हारले इतिहास मेटाउन सक्दैन, न त करोडौँ समर्थकको माया नै घटाउन सक्छ।
धन्यवाद रोनाल्डो ! तिमीले जित मात्र होइन, कहिल्यै हार नमान्ने साहस पनि सिकायौ। तिम्रो संघर्ष, समर्पण र देशप्रतिको प्रेम सधैं सम्मानयोग्य रहनेछ।
साँचो समर्थक जित्दा मात्र ताली बजाउने होइन, हार्दा पनि साथ नछोड्ने हो। त्यसैले आज पनि, भोलि पनि र सधैंभरि मेरो मनमा एउटै टोली रहनेछ—पर्चुगोल 🇵🇹😘
हार आजको हो, तर विश्वास भोलिको हो। सपना टुटेको छ, तर पोर्चुगल प्रतिको माया कहिल्यै टुट्ने छैन।🥹😭😭 always missing you Ronaldo 🫶🫶❤️🩹😢 Thank you everything cristiano Ronaldo 🫶❤️🩹 cr7 you are always King 👑💖 miss you Ronaldo 😢😢
2026-07-07 11:12:26
9
Nima Sherpa :
Ronaldo Ronaldo Ronaldo ☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️
2026-07-07 14:32:37
2
𝗴𝗵𝗮𝗹𝗮𝗻🇳🇵 𝘃𝗮𝗶 🇦🇪 :
@𝗴𝗵𝗮𝗹𝗮𝗻🇳🇵 𝘃𝗮𝗶 🇦🇪:#ghalan vai🥺🧿:💥:🥰🥰7 ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 ♥️🔥🇵🇹💞 ♥️🔥🇵🇹💞 ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹😇RONALDO♥️🔥🇵🇹 RONALDO💞RONALDO♥️🔥🇵🇹 RONALDO💞RONALDO♥️🔥🇵🇹💞Ronaldo is♥️🔥🇵🇹💞RONALDO♥️🔥🇵🇹💞RONALDO♥️🔥🇵🇹💞RONALDO♥️🔥🇵🇹💞RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥️🔥🇵🇹💞 RONALDO ♥ ♥ RONALDO ♥ ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ 🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹😇 RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ ♥ RONALDO ♥ RONALDO ♥ ♥ ♥ RONALDO ♥ ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥, RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ RONALDO ♥ ♥ RONALDO ♥ RONALDO ♥ ♥ RONALDO ♥ ♥ 🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹😇 RONALDO ♥ RONALDO ♥? 🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹😇 RONALDO ♥♥️♥️
2026-07-07 21:20:19
3
Neemu Bohora :
i love Ronaldo😢😢😢🙏🙏🙏
2026-07-07 14:34:57
1
@maya123 :
2026-07-07 12:46:06
1
rojimalla897 :
तिमी ले हारे पनि हाम्रो मनम सधैं हुने छौ ❤️
2026-07-08 01:39:48
4
To see more videos from user @ronaldista.09, please go to the Tikwm
homepage.