@jekinkirat: न यहाँ सरकारी बजेट छ न यहाँ सार्वजनिक जग्गा नै छ त्यसैले त खुट्टा तान्ने विरोध गर्ने आरिस डाहा गर्नेहरूले जति सुकै खोके पनि केही हल्लाउन सक्दैन यदि यहाँ सरकारी जग्गा र पैसा भए जमानामा मै रोकी सक्ने थियो तर त्यो रिस डाहा गर्ने अनपढ जस्तो लाटो होइन हर्क साम्पाङ धनिपुर्जा वाला नै जग्गा किनेर सुम्निमा पारुहाङ प्रतिमा निर्माण प्रतिष्ठानको आफ्नै नाममा ल्याउनु भएको जग्गा किनेर आफ्नै जग्गामा बनाए पछि भेडाहरु रोएर हुन्छ त??? पटक पटक षड्यन्त्र र सयौ पल्ट गरेको नि आरीसे हरुले तर सकेन सत्यको जित सधैं हुन्छ #purbeli #fpy #kiraticheli #kirati #nepalitiktok🇳🇵