यस्तो समाचार दिनु गलत हो | सरकारी निकाय छ कार्रवाही गर्ने. सरकारले गर्छ कारवाही किन मिडिया बाजी गरेर बदनाम गर्ने अर्काको ब्यवसाय ??!😡😡😡
2026-07-07 19:06:39
4
Reedam :
good job यस्तो धेरै छ ,
2026-07-08 01:14:54
3
malti sharma :
1 कुनै पनि व्यवसायीले यस्तो हुन दिनु हुँदैन। कर्मचारीको मात्र दोष दिएर पुग्दैन। कर्मचारीबाट गल्ती हुन सक्छ, तर होटल वा रेस्टुरेन्टका मालिकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। विशेष गरी नाम चलेका र ठूला होटलहरूमा मालिकले हरेक दिन कम्तीमा एक पटक किचनको अनुगमन गर्नुपर्छ र प्रयोग हुने खाद्य सामग्री तथा सरसफाइको अवस्था आफैंले जाँच गर्नुपर्छ। कर्मचारीको भरमा मात्र बसेर हुँदैन। यस्तो घटना हुनुमा कर्मचारीसँगै मालिकको पनि केही जिम्मेवारी हुन्छ। त्यसैले हरेक व्यवसायीले आफ्ना कर्मचारीको कामको नियमित अनुगमन र निरीक्षण गर्न आवश्यक छ।
2026-07-08 06:12:40
1
Sarwesh 😌 :
Pure veg💀
2026-07-08 01:17:27
2
nabaraj.sapkota2028 :
Good new
2026-07-07 11:00:39
3
Thul Dai :
Maila khada pani 1 choti kira theyo. 🙏
2026-07-07 18:49:53
3
Jekin Kumal :
Good 👍 👍👍👍👍👍
2026-07-07 18:42:10
1
Parbati Thapa Chettr :
good 👍
2026-07-08 00:02:53
0
To see more videos from user @synergyfm, please go to the Tikwm
homepage.