@sajilo.sewa: 🧺 यी ४ वटा साना maintenance habits ले Washing Machine को life धेरै बढाउन सक्छ। 💧 Filter cleaning, drum cleaning र proper care कहिल्यै नछुटाउनुहोस्। ⚠️ समयमै servicing नगर्दा सानो समस्या ठूलो repair मा बदलिन सक्छ। ✅ आफ्नो machine लाई वर्षौंसम्म smooth चलाउन यी tips follow गर्नुहोस्। 💙 यस्तै उपयोगी Washing Machine tips का लागि Follow गर्नुहोस् र अर्को topic comment मा भन्नुहोस्। #Sajilosewa #Homeservice #Homeimprovement #Fyp #WashingMachineService #WashingMachineRepair #WashingMachineCleaning #ApplianceRepair #HomeApplianceService