@manju14bhat: Replying to @किरातिम्मा S. सबैजनाले सेन्टेला होममेड सिरम एकपटक अवश्य ट्राइ गर्नुहोस्। 😊 यो सिरम कसरी बनाउने भन्ने भिडियो मैले पिन गरेर राखेकी छु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। कमेन्ट, माया र साथका लागि धेरै धेरै धन्यवाद! ❤️🙏 #totpejhar #foreyoupage #newidpleasesupport😊 #centella #faceserum @manju bhat khatri