@zulaaall_: KP #westprog #kulonprogo24jam #jogja24jam #fypシ #foryou

Right Know_
Right Know_
Open In TikTok:
Region: ID
Tuesday 07 July 2026 13:13:04 GMT
3757
326
5
12

Music

Download

Comments

yo.opo.seh_
apasigjls :
masya allah 🙏🏻
2026-07-09 18:22:59
0
user5081353007352
umi qireen :
kulon progo bukan sembarang kulon progo
2026-07-07 13:22:53
0
To see more videos from user @zulaaall_, please go to the Tikwm homepage.

Other Videos

पछिल्लो समयमा जंगली जनावर बँदेलले मकैबाली नष्ट गर्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रमा जङ्गली जनावरको बढ्दो आतंकका कारण किसान मकैबाली जोगाउन रातभर बारीमै जाग्राम बस्न बाध्य भएका छन्। जिल्लामा किसानले लगाएको मकै दिउँसोको समय बाँदर र राति बँदेल, दुम्सीलगायत जङ्गली जनावरले बाली नष्ट गर्न थालेपछि किसानको चिन्ता बढेको हो। जिल्लाको भैरवी गाउँपालिका–७ लगायतका जिल्लाका अन्य बस्तीमा किसानले मकैबारीमै मचान अग्लो छाप्रो बनाएर पालैपालो रातभर बाली कुर्न थालेका छन्। वर्षभरको मेहनतबाट उत्पादन भएको मकै  जङ्गली जनावरले ठूलो क्षति पु¥याउन थालेपछि मकैबारीमै रात बिताउनुपर्ने बाध्यता सिर्जना भएको किसानको भनाइ छ।

About