@socipposhop:

So Cippo
So Cippo
Open In TikTok:
Region: AR
Tuesday 07 July 2026 14:13:15 GMT
21154
893
2
24

Music

Download

Comments

jaimeinacio127
jáime :
❤️
2026-08-01 03:38:23
0
emmita8070
Emmita :
😍😍😍
2026-08-13 22:11:13
0
To see more videos from user @socipposhop, please go to the Tikwm homepage.

Other Videos

👑🇳🇵 संबैधानिक राजसंस्था 🇳🇵👑 युग रच तिमी जुन दिशामा मनको तरंग उम्ली रहको छ , बढी रहेको छ जुन बाटोमा सपनाको अंग लक्ष्य मोती खोजी रहेको छ त्यहि मार्गको ज्वाला थामी  कदम चाल्नु , पथ हिंड्नु कर्मयोगी बन्नु , कथाको नायक बन्नु युग रच्नु तिमी , युग रच्नु तिमी जता ततै तिमी चलि रहेको कहिले कठिन बाटो पनि रोज्नु जहाँ आँधिहरु चलि रहेको हुन्छ कहिले त्यहि कठिन तूफान रोज्नु नसोच तिमीमात्र एक यात्राको यात्री तिम्रो काम तय भएको यात्रा चल्नु आँधीहरुको तिमीलाई के को डर आँधीहरुलाई बरु तिम्रो कति डर फेरि डराउनु पर्ने कुन कुराको नयाँ सूर्यको रचना गर तिमी कर्मयोगी बन , कथाको नायक बन युग रच तिमी, युग रच तिमी छैन असंभव कुनै पनि जबसम्म आफूलाई आफैंले चिन्ने बगेर चल्छ स्वर्गको धारा बन्छ मेची-काली आफैमा मिल्ने ल्याउनु तिमीले यहाँ हिमाललाई खेल्नु तिमी कलकल बागमतीमा अँध्यारोको बादल हटाइ तिमी उज्यालो अनगिन्ती सरसर मनमतीमा सबै रेखाहरु बटूलिएर तिमीले जे हुन सक्दैन, त्यो गर्ने गर्नु कर्मयोगी बन्नु , कथाको नायक बन्नु युग रच्नु तिमी, युग रच्नु तिमी समयले कति असमय कठिनाइहरु पठाएर कति यस्ता झुलाउनेको बिजय तर हुने उसैको जसले त्यहिसँग लड्न जानेको पाउने दीप सबैले प्रेरणाको भीडमा नडुब्ने यो भूमरीमा जन्म लिन्छ यसैमा बीर मोडमा नहराउने यो मरमरीमा तिमी पनि समयको ढुङ्गाको घाउहरु सहेर बढ्नु अघि कर्मयोगी बन्नु , कथाको नायक बन्नु युग रच्नु तिमी, युग रच्नु तिमी ✍️जी. शाह Gyanendrabbshah Shah

About