@sataahar: भात समस्या हैन, आवश्यक भन्दा दोब्बर तेब्बर खानु समस्या हो । भातले धेरै उर्जा दिन्छ, उर्जा धेरै आवश्यक नहुनेले भात धेरै खाएर फाइदा भन्दा बेफाइदा धेरै हुन सक्छ । तपाईँको जीवनशैली बदलिएको धेरै भयो, भोजनथाली उस्तै छ । किन ? Rice as a part of otherwise healthy diet is not an issue but most Nepalese who are not active eat way higher than what they need and wonder why I have all the metabolic diseases despite I don’t eat outside ‘junk’ food. Your lifestyle changed years ago, when is your plate going to adapt? #nepalirice #sataahar #dietarydiversitynepali #balanceddietnepal