@gyan.yatra.nepal: BEST STOCK FOR LONG TERM INVESTMENT WITH TECHNICAL AND FUNDAMENTAL ANALYSIS. #NEPSEUPDATE #NEPALISHAREMARKET #KUMARIBANKANALYSIS #BESTSTOCKFORLONGTERM #MARKETTECHNICALANALYSIS KUMARI BANK LIMITED(KBL) FUNDAMENTALLY AND TECHNICALLY BEST STOCK FOR LONG TERM. आज यस भिडियोमा कुमारी बैंक लिमिटेडको फन्डामेन्टल र टेक्निकल एनालाइसिस गरेर कति सम्ममा किन्ने र कतिमा होल्ड गर्ने, लङ टर्मसम्मका लागि होल्ड गर्नका लागि योग्य छ कि छैन , यो बैंक भनेर सबै डिटेलको जानकारी दिएको छु. कृपया भिडियो अन्तिमसम्म हेर्नुहोस्. र तपाईँलाई यो एनालाइसिस कस्तो लाग्यो, कमेन्ट गर्न नभुल्नु होला. यस्तै कुन कम्पनीको तपाईँ एनालाइसिस चाहनुहुन्छ, यदि त्यस कम्पनीको नाम छ भने कमेन्ट गर्नु होला. र ज्ञान यात्रा नेपाललाई फलो गर्न नभुल्नु होला.