@clipero.renovado: GOLAZO DE EGIPTO 2 VS ARGENTINA 0 EN EL MUNDIAL 2026 XD CHEF ORMEÑO NO PUEDE CREER QUE MESSI SE NOS VA DEL MUNDIAL kick: luisormenoa27 #luisormenoa27 #luisormeño #kickperu

Clipero.Renovado
Clipero.Renovado
Open In TikTok:
Region: PE
Tuesday 07 July 2026 17:36:26 GMT
9035
135
1
2

Music

Download

Comments

To see more videos from user @clipero.renovado, please go to the Tikwm homepage.

Other Videos

फुटबलमा कुनै ग्यारेन्टी हुँदैन । मेहनत, समय, प्रतिभा र भाग्य सबै मिलेमा मात्र सपना पूरा हुन्छ ।  क्रिस्टियानो रोनाल्डोले फुटबलमा लगभग सबै ठूलो उपलब्धि हासिल गरे । च्याम्पियन्स लिग, Euro, Nations league, क्लब लिग उपाधि साथै अनगिन्ती व्यक्तिगत पुरस्कार र सफलता तर FIFA World Cup ट्रफीको एउटा सपना अधुरै रह्यो । तर, यो कथा यहीँ समाप्त हुँदैन। एउटा बुबाले पूरा गर्न नसकेको सपना, उसका छोराले पूरा गरोस् भन्ने चाहना संसारभरका करोडौं समर्थकको मनमा छ। यदि एक दिन रोनाल्डोको छोरो पोर्चुगलको जर्सी लगाएर विश्वकपको ट्रफी उचाल्छ भने, त्यो केवल एउटा खेलाडीको सफलता मात्र हुनेछैन; त्यो एउटा बुबाको अधुरो सपना पूरा भएको क्षण हुनेछ। त्यो दिन फुटबलका लाखौं समर्थकका आँखामा खुसीका आँसु हुनेछ। सपना कहिलेकाहीँ एक पुस्ताबाट अर्को पुस्तामा पुग्छ। आशा गरौँ, एक दिन यो सपना पनि वास्तविकतामा बदलियोस्। 🇵🇹🏆❤️ #CristianoRonaldo #RonaldoJr #Portugal #fypシ゚viral #foryoupage

About