@newnepal2002: #fouryou #nepalitiktok #fyp #kulmanghisingrajendrbaniyainterview🇳🇵🇳🇵 #goviral

new Nepal2002
new Nepal2002
Open In TikTok:
Region: NP
Tuesday 07 July 2026 20:27:47 GMT
168349
6024
100
56

Music

Download

Comments

narayan_khatri
Narayan Khatri :
घमण्डले भरिएको मानिस!
2026-07-09 00:50:23
35
nationofsorrowfulsoul
सिदा मान्छे, प्रष्ट विचार। :
अहंकारले सकिने भयौं दाजै sorry
2026-07-08 13:09:14
71
marpabinu
marpabinu :
What a question with what a answer also
2026-07-09 09:29:21
0
surenmuktan693
kgf :
kulman is the King 👍👍👍👍👍👑👑👑👑👑👑💖💖💖💖💖💖💖
2026-07-09 07:36:09
1
pirtham955
Sunil Oli :
Kulman ji good
2026-07-08 06:21:42
31
prakashbhandari530
ঔ प्र🇰🅰️श 👻 :
मेरो गाउँमा 2 महिना भयो ट्रान्सफार्मर गाको घन्टा 2 घन्टामा पुग्छ
2026-07-08 04:15:25
43
user725162959
Dhiraj surkheti :
sahi vannu vayo
2026-07-09 07:06:19
0
chautari.group
Chautari group :
Ahile load dherai vayar voltage navayar lain gako gai xa hai hamro tira
2026-07-08 06:44:43
6
sanimaiya77
maiyamaharjan77 :
I couldn't believe he would answer like this .
2026-07-08 08:56:14
10
lama.com88
lama.com :
kulman is best
2026-07-09 01:57:20
5
idk_____271
JaY 🚩 :
kulman Nooo gulman Yes
2026-07-09 00:32:27
0
nreshsen7
Nresh-Sen-Thakuri🇳🇵🇪🇺 :
स्याङ्जाको वालिङ सब स्टेशनमा कालीमाटीमा 2 प्टक सम्स्या आउँदा तकरिबन 5 दिन्सम्म अध्यारोमा बस्यो खोइ त 2 घन्टा मा भको ।
2026-07-08 05:03:09
13
nischallama56
Nischal Lama :
He has already proven his capability by delivering tangible results for Nepal in the past. Today, the responsibility to make the system work belongs entirely to those sitting in the leadership seats. If they lack the maturity to manage a coalition or run the state, they should step down. Accountability belongs to those in power.
2026-07-09 00:42:28
3
nimasherpa151
Nima Sherpa :
हामी भन्नया के भन्यो यो के कुरा हो
2026-07-08 00:19:40
21
gobinacharya4
gobinacharya4 :
सर्वप्रथम, कुलमान घिसिङज्यूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। उहाँले आफ्नो कार्यकालमा धेरै संघर्ष गर्नुभएको छ, राम्रो अनुभव हासिल गर्नुभएको छ र देशका लागि योगदान दिएर ठूलो नाम पनि कमाउनुभएको छ। त्यसका लागि उहाँ सम्मानका पात्र हुनुहुन्छ। तर वर्तमान परिस्थितिलाई हेर्दा, उहाँका केही अभिव्यक्ति र गतिविधिहरूमा देशहितभन्दा व्यक्तिगत स्वार्थ बढी देखिएको जस्तो अनुभूति हुन्छ। यो मेरो व्यक्तिगत धारणा हो। यदि नेपाली नागरिकको रूपमा राष्ट्रप्रेमलाई पहिलो प्राथमिकता दिइएको भए, अहिलेको संवेदनशील अवस्थामा सानातिना असहमतिलाई भन्दा पनि राष्ट्रिय हितलाई अगाडि राख्नुपर्ने थियो। उहाँले बाल्यकालदेखि आर्थिक अभाव, कठिन भौगोलिक अवस्था र धेरै संघर्ष पार गरेर आजको स्थान हासिल गर्नुभएको हो। त्यस्तो संघर्षबाट आएको व्यक्तिले देश र जनताको हितलाई अझ बढी प्राथमिकता दिनु उपयुक्त हुन्छ भन्ने मेरो अपेक्षा हो। कुनै पनि व्यक्ति पूर्ण हुँदैन। सबैबाट कहिलेकाहीँ कमी–कमजोरी हुन सक्छ। त्यसैले विगतमा कसले के गर्‍यो भन्ने बहसभन्दा पनि अहिले देशको आर्थिक अवस्था, जनताको आवश्यकता र राष्ट्रिय चुनौतीलाई केन्द्रमा राखेर अघि बढ्नु आवश्यक छ। हाम्रो देश अहिले आर्थिक रूपमा धेरै चुनौतीपूर्ण अवस्थामा छ। यस्तो बेला अनुभवी र सक्षम व्यक्तिहरूले व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितमा सहकार्य गर्नु आवश्यक छ। ‘थोपा–थोपा मिलेर सागर बन्छ’ भनेझैँ, सबैले आफ्नो ठाउँबाट सकारात्मक योगदान दिए मात्र देशले सही दिशा लिन सक्छ। त्यसैले मेरो विनम्र अनुरोध छ—आलोचना र विभाजनभन्दा पनि एकता, सहकार्य र राष्ट्रहितलाई प्राथमिकता दिँदै अघि बढौँ। यही नै आजको नेपालको आवश्यकता हो।
2026-07-09 03:41:59
1
kbtamangghising
K.b. Tamang Ghising :
rights 🥰
2026-07-08 15:05:03
0
dinesh.tamang009
Dinesh tamang :
Jay kulman sir🥰
2026-07-09 04:43:43
1
omechaudhary4
🩵🩵 :
aayera hera k yeta voltage na vayera kati dukha paunu pareko xa yesto garmi ma 😳
2026-07-08 03:44:08
3
bijay_birachha
♥️B!&@C##@🐾(बिराछा) :
अत्यधिक सम्मान गर्ने व्यक्तित्व उज्यालो नायक!!😘😘😘
2026-07-08 06:05:03
10
dilmagar20
Dil Magar :
Kam xina
2026-07-08 05:00:45
1
lokendra_56
Lokendra Ghimire148 :
right kura 🙏🙏🙏
2026-07-08 05:05:29
1
aryal882
❤️Mr. Dipak❤️ :
2 घन्टा रे
2026-07-09 02:39:26
0
silentman_00
@Narendra :
k bolya kulman g ya kasto halat x
2026-07-09 06:33:21
0
lama.bikram7
Lama Bikram :
Sahi bannu bayo
2026-07-09 09:00:18
0
dd558886
🍁⃝⃪⃨⃡ ❥𝐖𝐄𝐋𝐂𝐎𝐌𝐄🤝🫡Mr D :
2026-07-09 08:58:03
0
To see more videos from user @newnepal2002, please go to the Tikwm homepage.

Other Videos


About