@aatmarag: #poitry #foryou #contentcreator #vairal #tranding

✍︎ 𝔖𝔞𝔫𝔨𝔞𝔩𝔭𝔞 – आत्मराग
✍︎ 𝔖𝔞𝔫𝔨𝔞𝔩𝔭𝔞 – आत्मराग
Open In TikTok:
Region: NP
Wednesday 08 July 2026 02:58:29 GMT
95464
2780
15
1822

Music

Download

Comments

sandhya.mangrati4
Sandhya Mangrati :
तिम्रो यो शब्दहरू पढ्दा एउटा कुरा मात्र भन्न मन लाग्यो—यदि तिमी कहिल्यै रिसायौ भने, म तिमीलाई कहिल्यै एक्लै छोड्ने छैन। तिम्रो रिसभित्र लुकेको माया बुझ्ने प्रयास गर्नेछु, तिम्रो मौनतालाई पनि सुन्नेछु। तिम्रो हात समातेर, तिम्रो आँखामा हेरेर, सबै गुनासा बिर्साउने प्रयास गर्नेछु। किनकि मेरो लागि तिमीलाई जित्नु होइन, तिमीलाई सधैं खुसी राख्नु नै सबैभन्दा ठूलो कुरा हो। जीवनभर यस्तै गरी एकअर्काको साथ, भरोसा र माया कहिल्यै कम नहोस्। म सधैं तिम्रै साथमा छु। ❤️🥹
2026-07-10 14:16:04
4
magarsurbirpun
सुरबिर उलङ्गे पुन मगर :
Waw
2026-07-12 00:23:31
1
asmadevkota
Aasmadevkota :
wow
2026-07-08 17:39:27
1
alishapariyar052
ALISHA🌼💝 :
यदि म तिमीसँग रिसाए भने मलाई पकाउने प्रयास नगर बरु मलाई आफ्नो नजिक बसाल आफ्नो छातीमा अँगालो हाल अलिकति मायाको महसुस गराउ मेरो साथमा केहीबेर हिँड मेरो निधारमा स्नेहको चुम्बन देउ कहिलेकाहीँ मेरो मौनतालाई पनि पढ्ने प्रयास गर मेरो मनको अवस्था बुझ्ने प्रयास गर यदि म कहिले रुष्ट भए भने तिमी केवल मेरो नजिक आइदेउ💝
2026-07-08 15:43:46
1
hamrohari
Hamro Hari🇳🇵 :
can you open the download option
2026-07-08 07:19:04
1
panasu
पाना :
ओहो 😍😍😍😍
2026-07-08 08:25:03
1
gadi.mohan
Gadi Mohan साइंलो :
मलाई तिमी रिसाएको मन पर्छ मेरो फकाइ मा तिमिलाई नसा बसोस जब तिमी लाई मेरो नसा बसिसक्छ अनि त तिमी उठ भने उठ बस भने बस् के चाहियो र अनि न तिमी रुष्ट न तिमी दुखि बस् प्रेमले सिङगारिनु पर्छ एक अर्काको अनि सोनामि आएपनि टुक्राउन सक्तैन।।। कि कसो?
2026-07-10 21:25:00
1
bikram.kafle1
Bikram Kafle :
यदि म मरे भने मेरो चित्तामा तिमीले फुल्नु छर्नु हाँसेको सुहाउँछ तिमीलाई रोएर बस्ने बोल्न गर्नु माया त माया नै हो बुझेर अर्काको हात पकड्नु। तर माया गर्नु म जति सक्दैन चाहे नि गर्नु चाहेको कुरा र पाएको कुरामा पाएको कुरा हो दोस्रो।
2026-07-12 03:35:05
1
niesha.sapkota
Niesha Sapkota :
@Krishna♥️Niesha
2026-07-09 06:13:04
2
arjungautam66
arjungautam :
@ritaneupane @Rita Neupane
2026-07-10 03:29:27
1
sankalpa_sapkota
सङ्कल्प ✨🍁 :
💫
2026-07-08 11:51:02
1
nitu.tiwari7
Nitu Tiwari :
❤️
2026-07-11 14:25:59
1
harak.kuwar
Its Me Harak ❣️❣️ :
🥰🥰
2026-07-12 10:18:06
1
zoyathapa1
@Rachna thapa :
@Subash rokka
2026-07-10 17:17:50
1
indirakhadka523
Indira Khadka :
💕💕💕
2026-07-13 02:10:55
0
To see more videos from user @aatmarag, please go to the Tikwm homepage.

Other Videos


About