:जिन्दगी बगेको पानी जस्तै हो टिकटक मनको भारी बिसाउने एउटा साझा चौतारी हो अनि हजुरले पोस्ट गरेको यो प्रस्तुति एउटा सुन्दर कृति हो भिडियो हेर्दै कमेन्ट गर्दै गरेको मेरो समय एक अविस्मरणीय क्षण हो आगामी दिनमा पनि दुःख-सुख भुलेर यस्तै मिठो प्रस्तुति देख्ने आशाको साथ अझै उन्नति प्रगतिको लागि हौसला र सम्झना स्वरूप एउटा सानो कमेन्ट छोडेर हिँडेको छु
अर्को सुन्दर प्रस्तुतिमा फेरि भटौला अझै सफलताको लाखौ करोडौ शुभकामना🌹🩵💞🩵
2026-07-09 16:44:33
0
To see more videos from user @moktansy21, please go to the Tikwm
homepage.