सायद रानीलाई राजाको मायाभन्दा राजाको रोकटोक भारी लागेको थियो। रानीले राजाले गरेको रोकटोक मात्र देखेकी थिइन्, तर त्यही रोकटोकको पछाडि लुकेको माया, हेरचाह र रानीलाई गुमाउने डर कहिल्यै देखिनन्। राजाले रानीलाई कहिल्यै बाँध्न खोजेका थिएनन्, बस आफ्नै मान्छे सम्झेर जोगाउन खोजेका थिए। सायद रानीलाई गुमाउने डरले नै राजाले धेरै रोकटोक गरेका थिए। ❤️🩹 सायद रानीलाई मायाभन्दा बढी आफ्नो आजादी प्यारो लागेको होला।😢
2026-08-11 11:12:33
5
GulabBo😎 :
2026-07-21 12:21:06
2
Hê__Mü🙋🏻♀️ :
It’s too hurt😩😭🫠👍❤️🩹
2026-07-09 03:16:22
2
TyPing...🎀 :
😥🥹💔💔
2026-08-11 18:39:28
0
heyma :
@AaShish K bujhnu vo😭❤️
2026-08-10 07:22:00
0
Mrs.Chhetrini ❤️ :
😩💔🥺
2026-08-03 15:23:58
0
Mrs_ sujeeta💗 :
@Mr_ abishek🇳🇵
2026-07-28 13:07:46
1
Pari_892❤️🩹 :
🥺🥺🥺
2026-07-24 09:02:01
0
मैया🎀✨ :
🥺
2026-08-15 12:18:51
0
To see more videos from user @userxe041, please go to the Tikwm
homepage.