@gopidevkota149: सहरीकरण बडे सँगै गाउँमा खेत हरू बाझे हुँदै गइरहेको छ | गाउँमा रहेको जग्गा जमिन छोडेर शहर ma बसेर गमलामा तरकारी खेती गरि बसेका छन् आजकल मानिस हरू यदि दुःख गर्ने हो भने गाउँमै खेतीबाट धेरै आम्दानी गर्न पनि सकिन्छ |🙏 जय गाउँ❤️ #vlogs #youtube #village #villagelifestyle #fyp