भाइ तेस्तो निर्नय न लिनु होला येक नेपालि को नाताले म पनि इहालाई साथ सहोग दिन तयार छु ति निर्दोस बच्चा लाई न रुवाउनुस है भाइ
2026-08-02 17:31:56
1
ज्योती ठकुरि ॐ नम शिबाय 🇳🇵 :
अरुले मार्छन्भनेत कस्को के लाग्छ र तर आफै भनेर गलत निर्णय कहिल्लै नगर्नु है दाइ पिलिज मरेर जितिदैन र मरेर समस्या समाधान हुदैन
2026-08-02 18:43:33
1
dipa chetri :
dai bhauju sag miler bashnu kina yashato Bhanu huncha
2026-08-03 00:56:24
0
विश्व राम तिमल्सिना :
दादा मरेर समस्या समाधान हुन्न दाइ।बच्चाहरु को मुख हेरेर बाच्नु पर्छ दाइ।हिम्मत गर्नुदादा हिम्मत नहार्नु।यो सबैलाइ पर्ने कुरा हो दाइ
2026-07-31 12:54:23
6
babitaadhikari207 :
हैन तेसोनभन्ुस नानिका लागिपनि बाच्नुपर्छ🥰
2026-08-01 06:49:36
1
Baburam Khanal :
karbai hose
2026-08-02 22:33:10
0
prizmagautam23 :
मर्नुहुन्न दाई यसरी हरेश खानुहुन्न लडेर समाजसँग केही गरेर देखाउनुपर्छ। जाने त गयो हजुर त दुईटा छोरीहरूको मुख हेरेर भने भएपनि बाँच्नुपर्छ। छोरीहरूको सहारा बन्नुपर्छ दाई
2026-08-01 05:34:30
3
साबित्री थापा :
बल्ल बल्ल पाएको जुनि हो मर्नु हुदैन दाइ 🙏
2026-08-01 06:25:56
4
Maya Shrestha :
यस्तो न भन्नु भाई हरेस न खानु हजुर बाच्नु पर्छ बच्चा को लागि भय पनि 👍️❤️❤️❤️❤️😢
2026-08-01 04:23:41
1
Sushila Thapaliya :
मोर्नचै सजिलो छर भाई😂😂😂😂
2026-07-31 08:34:45
1
kamalapanday98 :
धेरै मान्छे भएर हिम्मत हार्नु हुँदैन। मर्नु हुँदैन
2026-08-01 16:37:42
1
Shiv bdr. katuwal ( Raju ) :
हैट कस्तो कायर कुरा गरेको होला! मानव जीवन अमुल्य छ। पशुपन्छी त बाच्नकोलागि कत्रो संघर्ष गर्छ। 🥰
2026-08-01 21:58:55
1
अ, :
कृपया तेसो काम नर्गनु ।🙏🙏🙏🙏🙏
2026-08-01 08:42:01
1
mina singak limbu :
k vayera hajur 😭😭😭😭
2026-07-09 09:05:26
2
Radha Belbase :
मर्ने कुरा गर्न हुन्न भाइ सबैलाई पर्छ कि भाको समस्याको समाधान हुन्छ
2026-07-31 01:33:33
1
laxmineupane4 :
हुदैन मर्न हुदैन
2026-08-02 16:33:00
0
Bimala Ghimire :
एउटि आइमाई को लागि मर्नु हुदैन भाइ बच्चा टुहुरा हुन्छन
2026-08-02 13:44:22
0
haribanjara121 :
केगरनुदाई
2026-08-03 00:11:07
0
🇳🇵tika🙏 :
yaha k hudaix🇳🇵🇳🇵🇳🇵
2026-08-02 16:42:14
0
AISHA ARYAL :
Mai ho Ambika 😅
2026-08-03 00:13:57
0
To see more videos from user @pahal.regmi, please go to the Tikwm
homepage.