@rajaramneupane392: अहिले खुल्यो है ! म्यानपावर व्यवसायी संघका अध्यक्ष डिक बहादुर खत्रीका अनुसार, कोरियाको E-7 भिसा स्किल क्याटागोरीमा पर्ने भएकाले यसमा अवसर पाउने श्रमिकले मासिक करिब ५ लाख रुपैयाँसम्म कमाउन सक्ने क्षमता राख्छन्। म्यानपावर व्यवसायीहरूले सबै प्रक्रिया पूरा गरी