@trgvillagersvlog: गोरखाको धार्चे गाउँपालिका–७, लापुबेँसीस्थित मनमोहक न्याउली झरना। हरियाली पहाड, निर्मल झरना सौन्दर्यले भरिएको यो स्थान प्रकृतिप्रेमीका लागि अविस्मरणीय गन्तव्य बनेको छ। यहाँ पुग्ने जो–कोहीले प्राकृतिक शान्ति र अद्भुत दृश्यको आनन्द लिन सक्छ।