भन्छ नि थकाई बिनाको माया मेहनत बिनाको फल र हजुर बिनाको टिकटक उस्तै लाग्छ आँखाले भन्छ हेरिरहुँ कानले भन्छ सुनिरहैउ मनले भन्छ सधै भरि यस्तै प्रस्तुति फेरि फेरि देखिरहु बाचुन्जेल हजुरको यस्तै सुन्दर देखन पाईयोस् हजुरको प्रतिमा सारै राम्रो लाग्छ अझै प्रगति होस हजुरको सुन्दर भिडियो उच्च सम्मान गरदै लाखौं लाखै कराैड को अग्रिम शुभकामना छ हजुर ♥️♥️♥️♥️♥️♥️♥️♥️