यी नेताहरूको केही काम छैन यत्रो टाइम भइसक्यो डोल्पा बाटो छोएको अहिलेसम्म यो ठाउँमा पुल बनेको छैन। यो नबन्नुको कारण यहाँको नेता र जनप्रतिनिधित्वको ठूलो हात छ। अनि होम पाइप पनि जब बर्सात हुन्छ जब बैशाख सुरु हुन्छ जब जेठ सुरु हुन्छ यतिखेर हाल्न थाल्छन्। अनि कहाँबाट हुन्छ देशको विकास जनताले कमाएको एक दुई पैसाको करले मात्तिएको सरकार आज जनताले नाङ्गो बनाएर आफू चाहिँ बाहिर देशमा स्विस बैंकमा पैसा लुकाउने चोरहरू ले गर्दाखेरि यो ठाउँमा आज धेरै दुःख पाएको छन्। यहाँका मानिसहरुले साह्रै दुःख पाएका छन्। जताततै लुट धन्दा चलेको छ कमिसनको भरमा मानिसहरू बाँचिरहेका छन्। खोला बढेको मिसन पुल भत्कियो कमिसन जे कुरा मुनि कमिसन छ आज एक दुई रुपैयाँको कमिसनको लागि यो ठाउँमा होम पाइप हालेका छन् यसको कुनै अर्थ छैन। सबका सब चोर र फटा मात्र छन् नेपालमा। कहाँबाट हुन्छ विकास अनि कसरी बन्छ देश अनि कसरी पाउँछन् मानिसले सुखको दिन commission चोर र दलालले गर्दाखेरि नेपाल देश खोक्रो भइसकेको छ। छैन काम छैन नेता प्रतिनिधिहरूको जनताको दुःख गरेको पैसाहरू आज खोलाले बगाइसकेको छ।
2026-07-09 15:56:43
1
Birendra Baniya :
होम पाइप कता छ ? देखिँदैन त कि लग्यो❤️❤️❤️
2026-07-09 01:19:07
0
(Shakti 🇳🇵xettri) :
🥰🥰🥰
2026-07-09 06:45:54
1
dambarkhadka6017 :
❤️❤️❤️❤️
2026-07-09 08:01:36
1
Chandra Kumari Bista :
🥰🥰🥰
2026-07-09 11:45:41
1
Mukesh Babu :
🥰🥰🥰
2026-07-09 03:52:00
1
Krishana Budha :
♥️♥️♥️
2026-07-09 07:16:42
1
Nabin khadka🙏 :
🤣🤣🤣
2026-07-09 03:46:12
1
KHIM SOLTI :
♥️♥️♥️
2026-07-09 09:22:04
1
@karuna xettri@ :
❤️❤️
2026-07-09 04:03:58
1
Saritasanu :
❤️❤️❤️❤️
2026-07-09 04:56:15
1
tutekodil944 :
🥰🥰🥰🥰
2026-07-09 09:29:50
1
Sunita💐 :
♥️♥️♥️
2026-07-11 13:26:10
0
Bipana ❤️😘 :
❤️❤️❤️
2026-07-11 08:03:15
0
Himkumari Yari :
🥰🥰🥰
2026-07-11 13:29:48
0
Radha Bc :
❣️❣️❣️
2026-07-11 18:23:37
0
Ramlal Babu :
💞💞💞
2026-07-10 07:30:34
0
Nabin KC :
🥰🥰🥰
2026-07-10 08:08:55
0
KABITA K❣️B :
🥰
2026-07-10 08:41:37
0
prakash bahadur bk :
🥰🥰🥰
2026-07-11 14:54:36
0
maya malla :
👌👌👌
2026-07-09 12:44:49
1
Amar Shahi100 :
❣️
2026-07-10 14:05:56
0
Mahesh Official :
😂😂😂
2026-07-11 17:17:27
0
Nabina basnet :
❤️❤️❤️
2026-07-12 00:33:48
0
To see more videos from user @chandmanoj1, please go to the Tikwm
homepage.