BUDDHA452 :
सुन्दर प्राकृतिक सौन्दर्यताले भरिएको भब्य उत्कृष्ट प्रस्तुति प्रति उच्च सम्मानका साथै मिठो सम्झना छ । मायाको न्यानो सैगात बोकेर ढिलै भए पनि हजुरको भिडियो सम्म आइपुगे, सन्सारकै खुशी मिलोस, जिबन सुखमय बितोस, सबै चाहानाहरु पुरा होउन् ढुङ्गा खोज्दा देप्ता मिलोस, फुल खोज्दा बगैचा मिलोस, सितल खोज्दा छाहारी मिलोस, पानी खोज्दा अमृत मिलोस, करोडौंको माया मिलोस, अपार सफल्ताको शुभकामना । 🙏❤️सधैं सफलता, खुशी र उज्यालो भविष्यको आगमन भइरहोस् हजुरले गर्नुहुने हरेक मेहनत सफल बनोस्, सोचेजस्ता सबै सपना पूरा हुँदै जाऊन्, अनि जीवनका प्रत्येक पाइला प्रगति र उपलब्धिले भरिपूर्ण बनून्। दुःख, बाधा र समस्याहरूलाई जित्दै अझ बलियो र आत्मविश्वासी बन्दै अघि बढिरहनुहोस्। परिवार, साथीभाइ र आफन्तहरूको माया सधैं साथ रहोस्, अनि स्वास्थ्य, सुख, शान्ति र समृद्धिले हजुरको जीवन सधैं भरिपूर्ण बनाइरहोस्। आगामी दिनहरू अझ सुनौलो, खुसीमय र सफल बनून् मनदेखि नै धेरै धेरै प्रगतिको शुभकामना🙏🙏
2026-07-09 04:53:35