@elite.business.sol: के तपाईँको पनि कारोबार छैन तर महिनैपिच्छे भ्याट विवरण हाल्ने झन्झट झेल्दै आउनुभएको छ? यदि हो भने आजको भिडियो हजुरहरूको लागि.. आउनुस् बुझौँ भ्याट खारेजीको विस्तृत प्रक्रिया तथा प्रावधानका बारेमा ।। #creatorsearchinsights #fyp #accountantsoftiktok #elitebusinesssolutions #taxation