@rbsacademynp: धेरैजना अझै पनि PAN र VAT एउटै हो भन्ने सोच्नुहुन्छ। तर वास्तविकता त्यस्तो होइन। यस भिडियोमा तपाईंले जान्नुहुनेछ: ✅ PAN भनेको के हो? ✅ VAT भनेको के हो? ✅ सबै PAN भएका व्यवसाय VAT मा हुन्छन् त? ✅ VAT कहिले अनिवार्य हुन्छ? ✅ व्यवसायका लागि PAN र VAT किन महत्त्वपूर्ण छन्? यदि तपाईं विद्यार्थी, Accountant, व्यवसायी वा व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने, यो जानकारी तपाईंका लागि धेरै उपयोगी छ। 💬 तपाईंलाई पहिले PAN र VAT एउटै हो भन्ने लाग्थ्यो? आफ्नो उत्तर कमेन्टमा लेख्नुहोस्। 📲 यस्ता सरल Accounting, Tax र Business सम्बन्धी Practical जानकारीका लागि RBS Academy लाई Follow गर्नुहोस्। #TaxNepal #BusinessNepal #rbsacademya #Accounting #AccountingTraining