@manavsewaashramtilottama: देउराली जनता प्राविधिक शिक्षालयद्वारा आज मानव सेवा आश्रममा आश्रित आमाबुवाहरूका लागि दिवा खाजा सेवा सप्रेम अर्पण गर्नुभएको छ। यहाँहरू सबैजनाप्रति हृदयदेखि नै आभार व्यक्त गर्दै यहाँहरूको उत्तरोत्तर प्रगति सुस्वास्थ्य दीर्घायुका लागि प्रार्थना गर्दछौं।🙏