गित hjr ले गाउनु भाकै हो तर राजेश पायल ले गायर चर्चा मा आको हो
2026-07-09 23:42:25
212
सागर थुलुङ :
राजेश लाई धन्यवाद देउ बुढा उस्ले गाए पछि न यो गित पपुलर भयो
2026-07-09 22:13:30
119
Kumar Khadka :
कम्तीमा पनि रचना , गायक र संगीतकार को नाम त राखिदिनु पर्छ नि स्टेजमा गाउदा ओरिजिनल गायक को नाम लिइदिनु पर्छ।
2026-07-09 20:18:03
152
Nabin Kc :
purano Sarasota lai birsinu hudaina git jasko ho uhako name linu parxa
2026-07-16 13:15:00
0
Dewan Rg :
muralidhar best🤟
2026-07-09 15:51:23
3
LX Khatiwoda :
जस्ले जे भने नि राजेश पायलले नगाएको भए यो गित यसरी सुनिने थिएन 🙏
2026-07-10 00:59:36
94
Singer@Rakesholi :
full respect legendary artist ko nepal muralidhar sir.. hamile sanai dekhi sunera hurkiyeka hau yo geet..🇳🇵🙏🇳🇵
2026-07-14 07:54:46
0
@GanessJiRana :
यो गित मुरलिधर को हो ,,म पहिले सारै सुन्थे ,,सुपर हिट गित हो,रेडियो मा बार्है मास बजिरहन्थ्यो।।। पछि रजेश पायल यो गित गाएर चिनियो ...
2026-07-13 03:29:16
5
Pranam Rai :
राजेश पायलको भोइसमा राम्रो छ rajesh is best🙏
2026-07-10 04:50:59
13
Rajkumar Dangol :
Good morning
2026-07-16 02:48:45
0
Binod Rai :
त्यो नाथे एउटा गीतले राजेश पायल चर्चाम आएको होईन वहाँको हजारौं गीतहरु एक-से एक छ।🙏
2026-07-10 02:11:04
17
Palak Sharma :
यो गीत रेडियो नेपालमा बज्ने गर्थ्यो,गायक मुरलीधर नै भन्ने गर्थ्यो,गीत पनि त्यो बेलामा हिटनै थ्यो, पछि राजेस पायल ले जहा गयो तेहि मंचमा यहि गीत गाएर मनोरन्जन दिन थाले, stage program मा राजेस पायल को धेरै show हरू हुन्थ्यो देश बिदेशमा , तेहि भएर यो गीत नया पिढी हरू लाइ राजेस को जस्तो लाग्नु स्वभाविक हो , तर original singer भने मुरली धर नै हुन । the original is available in YouTube as well .
2026-07-09 22:32:01
26
Subas limbu :
मुर्लिदाइ लामो समयपछी देखे अझै जस्ताकोतस्तै हुनुहुदोरहेछ।
2026-07-09 19:58:47
50
Limbuni ♥️ Bhawana :
मुरलीधर कै स्वर र शब्द मैले सानै मा सुनेको हुँ पछि राजेश पायल राई ले गाउनु भो म यो गीत मुरलीधर कै हो भनेर चिन्छु❤️
2026-07-11 01:44:12
11
Rai Kanxa :
rai is king 💪
2026-07-10 03:29:58
6
सुशील किराँती :
महा गायक राजेश पायल राईले नगाउनु भएको भए यो गीत हिट हुने नै थिएन। संगीतकार र गीतकारको नाम त तपाईकै छ मुरलीधर जी। यसमा खुसि हुनुस न।
2026-07-10 04:29:17
14
Kumar💚 :
मैले चै raiz is king ले गाए पछि मात्र थाहा पाएको हो ।
2026-07-10 13:48:53
14
Bhim banu kirati :
आरिस लागेछ😁
2026-07-09 20:14:24
7
Sangum Shrestha :
जे भएपनी कसैको गित अनुमती बिना आफ्नो गित बनाउन मिल्दैन।
2026-07-10 02:46:26
25
sunnylym :
संगीतमा रुचि हुने सबैलाई थाहा छ पहिले देखि नै यो मुरलीधर को गीत भनेर 🥰🥰🥰 मलाई चाई सुरु देखि थाहा छ ।
2026-07-10 05:35:50
5
Narayan Khatri :
राजेश पायल ले गार राम्रो भो, चर्चित भो तर असली सर्जकको नाम बिर्सनु भएन, त्यो चाहिँ गलत हो।
2026-07-10 00:07:36
10
deebyanshuthapa753 :
गाउ त भन्नुभएको नै रैछ त पहिला त पछि गित हिट भए पछि आरिस लाग्यो होला। तर राजेश पायल राईले नगाएको भए आज सून्न पाइँदैन थियो होला।
2026-07-10 10:23:31
8
Lohorung Sushil :
राजेश पायल राइले गाउदा नै यो गित हिट भएको हो मुरलिधर जि ले यो गित गाउदा खल्लो पानीमा पादेको जस्तो सुनिन्छ यो त दर्शक श्रोतालाई नै थाहा छ।
2026-07-10 03:31:49
5
Newar k.k :
हो यो सङ मुरलिधरको नै हो
2026-07-10 03:05:41
5
Bisu :
नेपालका पुराना उत्कृष्ट कलाकार पनि हुन् नेपालको गीत संगीतमा यिनको ठूलो योगदान छ। हामी सानो हुँदा मुरलि धरको यो गीत रेडियो नेपालबाट सुन्ने गरिएको थियो। राजेश पायलले गाए पनि एल्बममा मुरलीधर को नाम पनि लेखिनुपर्थ्यो। गुनासो जसलाई पनि हुन्छ आफ्नो सिर्जनामा अरु नाम सौरत पैसा कमाउँदा खेरि । सन् २००० देखि यता जन्मेका भाइ बहिनीहरूलाई मुरलीहरूको बारेमा त्यति राम्रो थाहा छैन। २००० देखि अगाडि जन्मिएका म जस्तो सबैले मुरलीधरलाई माया र सम्मान गर्छन् अनि राम्रा कलाकार र गायक हुन्
2026-07-10 07:24:09
7
To see more videos from user @meroadda7, please go to the Tikwm
homepage.