@nepal.share.marke5: Breaking: ७५ वर्ष देश चलाउनेहरू नै सिंहदरबार जलाउने असली दोषी हुन् - खगेन्द्र सुनार खगेन्द्र सुनारको विष्फोटक नारा — 'जसले ७५ वर्ष देश चलायो, उसैले सिंहदरबार जलायो !! 👉 ७५ वर्षसम्म देश लुट्नेहरूको सातो उडाउने र भुइँतहका जनताको न्यायका लागि उठाइएको यो 'विष्फोटक' अपडेटलाई धेरै भन्दा धेरै सेयर गर्नुहोस् र कमेन्टमा आफ्नो कडा विचार लेख्नुहोस्! #KhagendraSunar #SinghdarbarJalayo #75YearsSyndicate #BreakingNewsNepal #foryoupage❤️❤️❤️