@truestory_nepal: आज दिउँसो काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै 25 वर्षे युवा (गणेश नेपाली) ले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास ! दोषी को ? #GaneshNepali #Tripureshwor #PassportDepartmentNepal #KathmanduNews #JusticeForGaneshNepali