time thulo vaypaxi dahne hunu hayi babu💖💖💖💖loveyou 😘 💖 ❤️
2026-08-02 16:42:50
0
Seema Rauniyar821 :
uasko mummy baba xa ki nai xaina vane please uaslai kasaile ramro thau aashram maa rakhdinu na kaha basxa yo Babu
2026-08-02 16:45:14
0
प्युठानी केटाे :
जस्ले दुख भाेगेकाे हुन्छ उसलाई मात्र थाहा हुन्छ जिन्दगी के हाे भनेर😭😭😭😭😭😭😭
2026-07-30 19:04:42
465
Chef LAX :
malai tw mero bigat KO yad Ayo ma Pani same umer ma same Kam gareko thiyo when I was 14 ❤️❤️kanchha. timi Ekdin ramro manxe banne xau
2026-08-02 19:10:58
0
Yogesh Joshi :
गरिबी भन्दा ठूलो रोग केही हुनै सक्दैन हजुर 😢
2026-08-01 03:04:53
108
🦚🌊🐬 :
& you think your life is so hard ?🥹
2026-08-02 16:46:24
0
Radha Gt :
मलाई दिनु न बरु त्यो बाबु पढ्ने लेख्ने खाने बस्ने गराउँछु त्यस्तो काम गर्दा दुःख लाग्यो मलाई त😂❤️😳
2026-07-31 03:43:27
134
it's me Seetal🦋🦋 :
Sutne bela Runa lai dekhexu kina yo video 😭😭😭
2026-08-02 16:09:56
0
kasturi :
यो बाबुको रक्षा गर्नु है भगवान 🙏
बिचरा कस्को छोरा होला 😥
2026-07-31 04:39:13
34
Beautiful soul ❤️खुशी मान्छे :
यो बाबुले कहाँ काम गर्छन् बरु मलाई दिनुस् न मैले पढाउँछु लेखाउँछु ठूलो बनाएर बाटो राम्रो देखाउँछु।
2026-07-31 07:32:33
57
Rupa 11:11🇳🇵❤️🕉️ :
दुःख त गर्नै पर्छ तर यति सम्म हत पापी पनि नहुनु यो बच्चा लाई काम गराउने ।कलम कापी साट्ने उमेरमा बाबु तिमी जिम्मेवारी को भारि बोक्दै छौ एकदिन सफल त ठूलो मान्छे हुने छौ 😭😭😭😭त्यो दिन तिम्रो मन् आत्मा खुसी हुने छ चिनेको त छैन तर यति गार्हो भ्यो नी यो भिडीयो देख्दा god bless you babu 😭😭😭
मैले पनि भारतको चन्दिगद मा कल सेन्तर को क्यान्टिन मा एक पटक मा 3 हजार पिलेट धुएको थे करिब एक बर्स जस्ले दुख लाई अगालेको हुन्छ तेस्ले हो जिन्दगी मा उच्च स्थान छुने 😢😢😢
2026-08-02 03:43:34
10
압사라 :
जस्ले दुख भाेगेकाे हुन्छ उसलाई मात्र थाहा हुन्छ जिन्दगी के हाे भनेर😭😭😭😭😭😭😭
2026-08-01 10:02:36
11
🌿 बिर बिक्रम 🌿 :
सानो उमेरमा दुःख गर्ने र दुःख बुझ्ने मान्छे अवश्य एकदिन ठूलो मान्छे बन्नेछ।, Love you babu❣️भगवानले तिमीलाई सधैँ रक्षा गरुन्,
2026-08-01 20:47:54
7
resamasarumagar :
बिचरा यस्तो देख्दा त आँसु नै आयो हे भगवान भविष्यमा यो बाबुलाई ठूलो धनी मान्छे बनाइदिनुहोस्।♥️♥️♥️
बिचरा आमा नभएसि एस्तो दुःख भोग्नु पर्छ कहिले त म मरे भने मेरो छोरोले नी यस्तै दुःख पाउँछ होला जस्तो लाग्छ 😭 बाबाको कुनै भर हुँदैन अर्की बुढी लेराइएर फेरि आफ्नो सुर गर्छन्।कसम म धेरै वर्ष भइसके बिरामी भइराखेको कुनै रोग पत्ता लगाएको छैन कुन दिन सास जान्छ 😭 यो भिडियो हेरेर धेरै रुए म बाबु राम्रो काम गर्नु ठूलो भएसी असल मान्छे बन्नु ल मेरो छोरो जस्तै लागेर भनेको हो।I love u babu 🫶
2026-07-31 03:59:52
8
🦏🇳🇵🍁 🇰🇷🌸🇯🇵🥀💍🫂🌏 :
😭😭निशव्द भय म यहि टिकटक बाटै तिमिलाई सन्सार कै सुख मिलेको देखन् पाऊँ बाबू के सबै ले सपोट गर्दिनू होला १५ मिनेट को भिडीयो ले त जच गरन मिलेन कोही नजिक हूनू हून्छ भने क हो बूझेर यो बाबू लाई पढ्ने लेखने को बाताबरण मिलोस्😳😳🥺🥺
2026-07-31 10:25:34
6
Muna Neupane 🫅❤️ :
बिचरा यो बाबु मलाई दियत म पडाएर राख्ने थियो मेरो घर मा किन येतरो कामलगाको हो
2026-07-31 04:38:48
12
Nabina Ghimire :
यो त बाल सोसण भएन र ? बिचरा दिन मा पढ्ने रातभर भाडा धुने कति बेला सुत्ने हो यो बच्चा ??😭😭😭
2026-07-31 06:07:25
9
इन्दिरा भन्डारी :
कठै बरा मेरो बच्चा तिमी ठुलो भए पछि धेरै धनी र बुद्धिजीवी हुनु
2026-08-02 03:40:40
2
🌿🌿🌿🌿 :
घाम पानीले भेटेको इटा असाध्यै दरो हुन्छ भाइ ❣️❣️
2026-08-02 13:58:32
2
To see more videos from user @amishasoni525, please go to the Tikwm
homepage.