@sudangurung304: कतिपयको संगठनहरू हाम्रो सरकारलाई ढलाउनलाई ठूलो चुनौती दिँदैछ रे भन्ने हल्ला सुन्न आएको छ के छैन देशलाई धोका दिन सक्दैन नेपाल आमालाई यो मेरो बाजा भयो मेरो कसम मैले थाहा भइसक्यो। चलाउँदै छ रे सरकारलाई अब म एक्सन लिन तयार छु। सरकारभन्दा माथि कोही पनि हुँदैन हल्ला र सल्लाहको भरमा भ्रमण नपर्नुस् दाजुभाइ दिदीबहिनी बुवाआमा देशलाई उज्यालो बनाउनु छ। मेरो अनुरोध छ। जय नेपाल जय देश जय गोर्खा राष्ट्रघातहरु को दिन दशा लाग्न सुरु हुँदैछ। अबको दिन#creatorsearchinsights #vairal_video_tiktok #sudangrg🙏🙏🙏🙏 #homeminister #treandingvideo