ठगेको हैन सिमान्त गुरुदेवले मलाइ पनि ठिक भएको छ जय श्री राम🙏🙏🙏
2026-07-10 14:03:17
89
Khadka Love :
good job 👏👏👏👏
2026-07-10 23:12:25
0
K C :
yo 100thag ho 👍👍👍👍
2026-07-10 10:40:55
1
Bindas Sonu :
good sir
2026-07-10 18:31:02
1
bishnubhatta100 :
धेरै जनालाई सन्चो भइरहेको छ त ❣️❣️❣️❣️❣️
2026-07-10 15:13:52
31
Parbata Poudel :
ठग हो सहि
2026-07-10 09:23:36
33
Lax.kshetri :
सिमान्त गुरु साक्षात भगवान नै हाे🙏🙏🙏🙏🙏
2026-07-10 14:54:08
14
❤️Anjan yattri❤️ :
उहाँले त समाउने तरिका पनि मलाई त गलत लाग्छ।👍
2026-07-10 08:50:59
45
Sarita Rai 🇳🇵 :
गुरूजीलाई यस्तो भन्नु मिल्दैन म पनि ठिक भाको छु येति धेरै टाढा मा भएर पनि विश्वास हो
2026-07-10 14:05:04
21
Sarmila Adhikari :
त्यसो हो भने डक्टर धामी झाँक्री कसैले पनि पैसा नलिकन उपचार गर्ने अनि ठिक भएपछि पैसा लिने भनेर नियम राख्नुस् हजुर। अनि त्यसपछि सबै ठिक हुन्छ हस्पिटलमा टिकट झाँक्रीले भेटी किन लिन्छन् त
2026-07-10 11:01:11
21
Ramjee Timalsina :
पत्रकार यतिको हुन पर्छ 👌👌
2026-07-10 11:30:37
30
sita nepal :
गलत काम हो
2026-07-09 23:59:28
17
Manjudahal :
उहाँलाई कसैले रोक्ने कोसिस नगर उन्ले गरेको काम धेरैलाई विश्वास र भरोसा छ ठीक भयको छ भाई ज्यादा मिडिया पारा नदेखाउन तपाइलाइ चै के को सारो धेरैलाइ ठिक भयको छ जयगुरू महादेब 🙏🙏
2026-07-11 02:59:43
5
B❤️d👩❤️👨p👨👩👧🙏 :
अरु जे सुकै भन तर हजारौं मान्छे निको भको छ ❤️🙏
2026-07-10 18:27:14
7
RS Budhathoki :
ठिक भाकाहरुले साथ दिनु
2026-07-10 18:41:58
9
Rohit Shrestha :
सिमन्त गुरु प्रती हामी लाई बिश्वास छ ।जय गुरु
2026-07-10 15:06:06
18
deepikaphuyalkark :
किन निको भाको छ हामिलाइ
2026-07-10 11:16:13
9
Ram&laxman Ramdam :
ठगै हो
2026-07-10 09:00:26
13
yasoda :
सन्चो भइराछन गुरु जि भगवान बनेर आउनु भाको छ हजुर वाहाको केही गल्ती छैन 🙏🙏
2026-07-11 01:19:09
8
Sangita magar ❣️🙏 :
मलाई पनि सिमान्त गुरुले ठिक बनाउनुभएको हो। तपाईँले किन नभएको नभएको बोल्नुहुन्छ जय श्री राम रक्षा गर्नुहोस्।🥰🥰🥰🥰
2026-07-10 14:19:44
16
Mr.Harish Sharma :
आहा धेरै धेरै धन्ने बाद पत्रकार ज्यु
2026-07-10 15:49:58
5
Mina :
सिमान्त गुरु हामी बिरामी पिडित हरू को भगवान् नै हुनु हुन्छ हाम्रो सो ईच्छा ले जति पनि दान गर्न सकिन्छ कस्लाई के को रिस 🤔🙏🙏
2026-07-10 16:31:14
6
To see more videos from user @nisha.khadka29, please go to the Tikwm
homepage.