@govinda.kc64: प्रकृतिले खुलेर सजाएको स्वर्ग—रुकुम पूर्वको चुङुरी बुकी/पाटन। आज हजारौं पर्यटकको रोजाइ बनेको यो गन्तव्यले रुकुम पूर्वको पर्यटन सम्भावनालाई नयाँ उचाइ दिइरहेको छ। एकपटक पुग्नुभयो भने मन फेरि-फेरि त्यहीँ पुग्न खोज्छ। यो मन😍 #ChunguriBuki #RukumPurba