@hututudimple.rani018: ३ महिना सम्म आमाको माया घरमा गुन्जिऐको थियो अब कसरी फर्केर जानि त्यो घर सुनसान हुन्छ🥹Have a safe journey mumy😘राम्रो सि जानु ल😘missu mom🥹#fyp @Sheena Rani 🇯🇵
उफ के गर्ने 😭आसुनै रोकिन मान्दैन त यो आँखामा ❤️❤️❤️❤️❤️❤️❤️
2026-07-10 05:36:22
2
@Furku Dolma11 :
welcome Nepal आमा 💐🙏🏽❤️
2026-07-10 04:33:46
2
Sita Baral Prasain :
आमा बीना घर कती सुन्यहुन्छनी। आमाको यात्रा सहज बनोस 🌺🌺🌺
2026-07-10 10:33:01
2
Rekha Dhimal :
सुभ यात्रा आमा🙏🙏❤️❤️❤️
2026-07-10 06:14:29
1
🇯🇵nirmala🇯🇵 :
welcome to Nepal aama
2026-07-10 17:23:17
0
chameli thapa3 :
कस्तो आँशु आयो 😭
2026-07-10 05:59:02
27
Bhandari sanu❤️ :
आमा जस्तो त कोहि हुँदैन 😓😓😓😓
2026-07-10 05:15:10
9
Babita Kc 🧿 :
कस्तो हेर्दाहेर्दै आँसु आएको पत्तै भएन आमा भनेको त आमा नै हुनुहुन्छ🙏🙏🙏🙏
2026-07-10 02:06:09
7
.... :
उठेर first भिडियो नै यो आएको के कस्तो आँसु नै आयो
2026-07-10 03:38:45
13
🍒🇯🇵saruachrya❤️🫶🫶🍒🍒🍒 :
🥰❤️❤️🥰🥰❤️❤️केही महिनादेखि जापानमा छोरी, ज्वाइँ, नाति–नातिनीसँग रमाइलो गरेर बिताएका ती अमूल्य दिनहरू आज सम्झना बने। फर्किने बेला आँखाभरि टिलपिल आँसु लुकाउँदै आउनु भएकी ममीलाई बिदाइ गर्नु तपाईंका लागि कति गाह्रो भयो होला, त्यो सहजै महसुस गर्न सकिन्छ।
टाढा भए पनि मनहरू कहिल्यै टाढा हुँदैनन्। सँगै बिताएका हाँसो, माया र सम्झनाहरू सधैं हृदयमा जीवित रहनेछन्। आजको बिदाइ केवल केही समयको दूरी हो, सम्बन्धको अन्त्य होइन। फेरि भेट हुने आशाले मनलाई बल दिऔँ।
ममीको यात्रा सुरक्षित रहोस्, उहाँ सधैं स्वस्थ, खुसी र दीर्घायु रहून्। तपाईं र सम्पूर्ण परिवारप्रति धेरै माया र शुभकामना। फेरि चाँडै सबैजना एउटै छानामुनि भेटिने दिनको प्रतीक्षामा।
2026-07-10 02:22:23
7
🎌RAI MAILA BAA🇯🇵HUTUTU :
wow
2026-07-10 07:51:00
1
single mom new id hututun🇱🇷 :
have a nice journey
momi❤️
2026-07-10 08:34:11
1
To see more videos from user @hututudimple.rani018, please go to the Tikwm
homepage.