आहा अति नै उत्कृष्ट प्रस्तुतिको साथमा सुन्दरताले भरिएको हजुरको सुन्दर भिडियो हेर्न ढिलो आयो भनेर गुनासो नगर्नु होला समय र दुरिले जति नै टाढा भय पनि हजुरको यति सुन्दर प्रस्तुति लाइ साथ सपोर्ट गर्न आइ रहने छु यति सुन्दर प्रस्तुति लाइ दुनिया को सारा खुसि मिलोस करोडौं को माया मिलोस भगवानको आशिर्बाद मिलोस अमुल्य समय लिएर बनाउनु भएको उत्कष्ट भिडियो लाखौँ मा एक छ करोडौँ को माया मिलोस हेरेक पाइला पाइलामा सफल्ता मिलोस शुशुभकामन हजुर🙏💞🥰