@itslalune: @Dazzle Me Philippines #dazzlemegetagripsettingspray

lalune
lalune
Open In TikTok:
Region: PH
Friday 10 July 2026 07:59:07 GMT
3380
19
0
8

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @itslalune, please go to the Tikwm homepage.

Other Videos

म थाकिसकेको छु। यति धेरै थाकिसकेको छु कि अब कसैलाई आफ्नो पीडा सुनाउने शक्ति पनि बाँकी छैन। पहिले लाग्थ्यो, यदि म चुप भएँ भने कसैले मेरो मौनता पढ्ला, यदि म टाढिएँ भने कसैले मेरो अभाव महसुस गर्ला। तर आज बुझ्दैछु, मेरो मौनताले कसैलाई पोल्दैन रहेछ, मेरो अभावले कसैको दिन अधुरो हुँदैन रहेछ। म भित्रभित्रै हजार पटक टुटेँ, तर बाहिर हाँसिरहेँ। सबैलाई मेरो मुस्कान मन पर्यो, तर त्यो मुस्कान पछाडि लुकेको आँसु कसैले देखेन। अब कसैसँग गुनासो छैन, किनकि अपेक्षा नै बाँकी छैन। पहिले 'जान्छु' भन्नुमा कसैले रोक्ला भन्ने आशा हुन्थ्यो, आज त्यो आशा पनि मरेको छ। सायद म त्यही मान्छे हुँ, जो सबैको लागि उपस्थित रह्यो, तर जब आफैँलाई कसैको आवश्यकता पर्‍यो, वरिपरि कोही भेटिएन। यो महसुसले मन चिर्छ, तर अब आँसु पनि थाकिसकेका छन्। त्यसैले अब बिस्तारै सबै कुरा मनभित्रै थन्काउँदैछु। कसैलाई दोष दिएर होइन, कसैलाई घृणा गरेर होइन केवल एउटा सत्य स्वीकार गरेर। केही मानिसहरूलाई हामीले जति आफ्नो ठाने पनि, उनीहरूको जीवनमा हाम्रो स्थान कहिल्यै त्यति महत्वपूर्ण हुँदैन रहेछ। र कहिलेकाहीँ, सबैभन्दा गहिरो पीडा आँसु बगाउँदा होइन, सबै भावना मनभित्रै दबाएर मुस्कुराउनुपर्दा हुने रहेछ💔🥺😢#stha9272 #fpyシ #🕉️ @Mimi,🧿Miu🦋Mili🌸 @ŚÜŽŰ🧿🪫

About