@bharatsth22: अब देश विधि अनुसार चल्छ, गरिब/धनि दुवैले नियम, कानूनकाे पालना गर्नु पर्छ - दलितलाई पनि छुट हुन्न । देशकाे कानून उलंघन गर्दा वा अनुशासन बाहिर जाँदा सरकारले गरेकाे अति सामान्य कारवाहिलाई कारण देखाएर आत्मदाह गर्ने प्रयाश गर्नु आँफैमा अपराध हाे । आफै गल्ती गर्ने अनि नगरप्रहरी संग यसरी बिवाद गर्न् मिल्ला त............?
दोष सरकारलाई दिएर मात्र हुँदैन। दोष त हामीले पनि स्वीकार्नुपर्छ। किनकि यस्ता मानिसलाई देश चलाउने ठाउँमा पुर्याउने हामी नै हौँ। उनीहरूले देश बदल्ने सपना देखाए, हामीले पत्यायौँ। आज परिणाम देशले भोगिरहेको छ।
2026-07-10 09:11:45
1
To see more videos from user @bharatsth22, please go to the Tikwm
homepage.