𝔾𝕠𝕡𝕒𝕝༒𝔹𝕙𝕒𝕥𝕥𝕒𝕣𝕒𝕚 :
Traffic rules पालना पनि नगर्ने अनी आफ्नै शरीर जलाउने, यो दुःखत घटना हो, येस्तो नगर्नु पर्ने हो, Traffic rules पालना सबैले गर्नु पर्छ traffic rules follow गर्ने लाई जबरजस्ती fine त लगाउँदैन त, नियम फितलो भएपछि हत्या, बलात्कार, चोरी भयो भन्ने नियम कडा बनाउँदा नियम मान्दैनौं भनेर मर्न खोज्ने, कुन देशमा हुँदैन र गल्ती गर्ने लाई सजाय कुन देशमा दिँदैन र, भनेपछि नेपाली लाई क्यै नियम,कानुन नचाहिने भयो, जे मन लाग्छ त्यै गर्न पाउनु पर्यो, नियम,कानुन नहुने हो भने भोलि बाट मान्छे ले मान्छे ले नै मार्न थाल्छ, रोड मा जताततै बाइक, गाडी पार्क गरेर काठमाण्डौ पुरै १ दिनमा नै जाम हुन्छ, नेपाल बनाउँछु विकास गर्छु भन्नु नै मुर्खता हो नेपाल जे छ त्यस्तै छोड्दिनु पर्छ, जो नेता भएपनि नेपाल विकास गर्छु भन्ने सोच त्यागेर सरकार बनाउने लुट्ने,भष्ट्राचार गर्ने देश विकास नगर्ने यतिकै छोड्ने यो नै राम्रो मान्ने रैछन् भेडा जनताले,
नेपाली जनतालाई कुनै ट्राफिक नियम वा अन्य कुनै नियम नचाहिने भयो, जे मन लाग्छ त्यै गर्न दिनु पर्यो.....धन्यवाद!!!!
मानवता को आधारमा मृतक व्यक्ति प्रति हार्दिक श्रदाञ्जली, परिवारलाई यो पीडा सहन सक्ने आत्मबल मिलोस्, धन्यबाद!!!
2026-07-10 13:21:28