मन मिल्यो भन्दैमा कहाँ निधार मिल्दो रहेछ टाढिन खोज्ने मान्छेलाई बाहाना हजार मिल्दो रहेछ ...!!😳
2026-07-15 14:00:32
4
Pukuli❤️ :
देखिने घाउको पो मलमपट्टी हुन्छ,
नदेखिने घाउको त बस छटपटी मात्र हुन्छ।💔🥺
2026-07-21 08:14:57
2
माधबि घर्ती मगर :
कस्तो मेल खाने शब्द के😭😭
2026-07-19 16:17:41
0
नारद❤️टिका :
म जे छु जाहा छु ठिक छु😢
तिमी सधैं खुसी हुनु है माया❣️
2026-07-19 16:16:06
1
Manish limbu :
no words 😢😭🙏
2026-07-18 17:43:52
0
purna :
जहाँ मेरो अस्तित्व नै थिएन त्यहाँ म आफ्नो मुल्य खोज्दै थिए 🥲 माया भनेको यादहरू मात्र रहेछन् बाच्ने आधार नै याद त रहेछ नि 🥹
2026-07-10 15:05:24
1
alisha :
sochinaki yesto pni hunxa vanera😭
2026-07-20 12:56:10
0
RãZä🌎S❤️S🌎RàÑï :
म स्विकार गर्छु गल्ती गरेको छु यति गल्ती गरेको थिएन् कि हाम्रो सम्बन्ध र माया बिच बाटोमा छोड्न पर्ने 🥲🫂🥺
2026-07-27 23:03:00
0
⚒️🦋अछामी 🇳🇵🧚🏻 डल्ली 🕊️🦋 :
जहाँ मेरो अस्तित्व नै थिएन त्यहाँ म आफ्नो मूल्य खोज्दै थिए दिउँसै रात पर्यो भन्दैमा कहा रात पर्छ र,,🙏🙏🥺🥺
2026-07-15 17:37:48
0
Dheeraj Magar🦋 :
नसोचेकै बज्रपात पर्यो म माथी यस्तै खुसी हुनु सानू 😭😭😭😭🙏🙏🙏🙏
2026-07-20 11:35:55
0
🙏🔱महादेव🙏🔱Nanu ❤️❤️ :
no words 😭😭😭😭
2026-07-17 08:22:04
0
💔😪💐 :
किनकि जुन मान्छेको जिन्दगीमा म हुनु र नहुनुले कुनै फरक नै पर्दैन, उसको लागि म मात्र किन यति धेरै रोइरहनु? किन हरेक रात निदाउन नसकेर😥😥😰😭😭💐😪❤️सिरानीलाई आँसुले भिजाइरहनु? किन हरेक बिहान मुस्कुराएको अभिनय गर्दै भित्रभित्रै हजारौँ पटक मर्नु? 😭😢😢😭😭
आखिर कति समयसम्म आफ्नो मनलाई झुटो आशा दिँदै बस्नु?मैले त उसलाई लाई आफ्नो संसार ठानेकी थिएँ। उ हाँसे भने मेरो दिन बन्थ्यो, उ दुःखी भए मेरो मन रोन्थ्यो। उसको एउटा सानो खुसीको लागि मैले आफ्नो हजारौँ खुसी त्यागेँ। उसको 😭
एउटा मुस्कानको लागि मैले आफ्ना सपना, आफ्ना रहर, आफ्ना चाहना सबै बिस्तारै बिर्सिँदै गएँ। 💝
तर आज थाहा भयो, मेरो यति धेरै 😥😥😩😩माया उसको लागि कहिल्यै पर्याप्त रहेनछ।मैले सधैँ उसको 😰😰😰 साथ रोजेँ, उसको पक्ष लिएँ, उसको 😢😢😢😢 गल्तीहरूलाई पनि माया भनेर माफ गरिरहेँ। 😭😭😭😭उसले बोलेका कडा शब्दहरूलाई पनि आफ्नो भाग्य सम्झेर सहिरहेँ।😿😩😩 उसले दिएको हरेक चोटलाई मनभित्र लुकाएर फेरि पनि🙏🙏🙏 उ फर्किन्छौ भन्ने आशा बोकेर बसेँ। तर सायद मेरो प्रतीक्षा, मेरो विश्वास र मेरो माया सबै एक्लैको थियो।💝💝💝💔💔आज बुझ्दै छु, जब कसैको मनमा हाम्रो लागि ठाउँ नै हुँदैन💔💔💔, तब हामीले जति धेरै माया गरे पनि त्यसको कुनै अर्थ हुँदैन रहेछ। 😰हामी रोए पनि उसलाई केही फरक पर्दैन, हामी हराए पनि उसको जीवन उस्तै चलिरहन्छ।😭
फरक त केवल हामीलाई मात्रै पर्दोरहेछ—हामी हरेक दिन अलिअलि गर्दै भित्रबाट मर्दै जान्छौँ।😥😥 त्यसैले अब आफ्नो मनलाई डुङ्गा बनाएर आफुले आफैलाई समहल्नु बहेक केही छैन 😪😫😭💐💝❣️
2026-07-13 08:37:52
1
❣️❣️❣️baby love💕💕 :
♥️♥️♥️
2026-08-11 10:06:21
0
Kareema Magar :
🥰🥰🥰
2026-07-22 13:59:05
0
sanjiptmg210 :
😭😭😭😭😭
2026-07-31 04:33:57
0
ममता तारामी 💟🦋🫶🏿 :
🥹🥹🥹🥹🥹😭
2026-07-28 17:35:57
0
DIKSHA thakuree shah 🇳🇵 :
🥺🥺🥺
2026-07-24 11:01:11
0
🇳🇵lita bk🇰🇼💔 :
😭😭😭😭😭💔💔💔💔🇰🇼
2026-08-01 23:38:18
0
Rekha budhathoki💗 :
💗💗💗
2026-07-21 16:43:36
0
omkumari shrestha🇳🇵🇳🇵 :
👌👌👌
2026-07-21 06:13:49
0
Nirasma Prakash :
😭😭😭
2026-07-21 03:24:48
0
बन्धना रसाइली✨ :
😭
2026-07-10 13:59:11
0
To see more videos from user @silentwhishper14, please go to the Tikwm
homepage.