ma vako jhan chillai chillai run the hola bichara uha tw vitra vitra gatho pari raheko xa aasu 😭😭
2026-08-27 10:58:36
2
📿(CCर) :
लास र ग्यास सामान सङ्गै बगिरह्यो
तर ग्यास तान्छन् लास तान्दैनन्
कठै मेरो देश 😳😳😳
2026-08-27 08:58:10
60
🧕pattu ✝️🇳🇵🔐 :
यति धेरै पवित्र हृदय भएको नि मान्छे हुन्छ 😭😭😭
2026-07-11 07:39:10
919
Dharmendra Uraw :
U are god
2026-08-27 05:38:53
1
susilsapkota895 :
यत्तिको राम्रो मन्त्री कहिले पाएन र पाउने पनि छैन ❣️
2026-08-26 15:31:09
439
🦋R💝ZENÀ :
आफु पनि भाबुक हुनुभयो र हामी लाई नि भाबुक बनाउनु भयो कति महान हुनुहुन्छ हजुर 🥹🥹🙏😭
2026-08-27 04:54:46
150
kamal.magar9302 :
भगवान जस्ताे गृह मन्त्रि पायेका छाै गर्व लाग्छ🙏🙏🙏🙏🙏🙏🙏
2026-08-27 05:05:06
42
Ganga Khadka :
मान्छेले छिटो रिसाउने मान्छेलाई बुझ्न सक्दैनन् जो छिटो रिसाउछ उसको मन एति कोमल हुन्छ त्यो भगवान लाई मात्र थाहा हुन्छ हिजो उहालाई अनेकौं संखा गरेको देख्दा लाग्थ्यो राम्रो मान्छेलाई ढिलो चिन्ने छ्न भनेर आज उहाको हरेक कामले सबैको मुख बन्द भएको छ🙏🙏🙏🙏🙏हे नेपाल आमा सधै आशीर्वाद दिनु है आफ्नो सन्तान लाइ🙏🙏🙏❤️❤️❤️
2026-08-27 08:34:02
32
💝'छितिज्`💍👩❤️👨🔐´रुपा'💝 :
यो भिडियो हेर्दा हेर्दै आँसु झरेको पत्तै पाएन😭😭😭😭😭😭🙏
2026-08-27 04:20:56
42
SAFAR🇳🇵✈️ 🇰🇷 :
छोरा मान्छे ले कसरी आँसु लुकाउँछ हेर्नुस् 😭😭😭😭
2026-07-11 09:27:44
574
Lisa Shrestha :
देश र जन्ता लाई माया गर्ने गृहमन्त्री सुदन गुरुङ🙏😭😭😭😭
2026-08-27 07:40:28
20
Janu Sharma :
बिचरा मुटु भकानीयर बोल्नै सक्नु भयन हाम्रो जनताको रक्षेक ज्यू सलूट छ हजूरलाई भगवानले सदै भरी ठूलो शक्ती दिनुस
2026-07-11 06:09:49
458
Royal Thakuri :
देश र जन्ताको माया र चिन्ता गर्ने गृह मन्त्री 🥰
2026-08-27 06:03:59
11
Anju Gurung :
केटा मान्छे सितिमिति रुदैन, देशको मायाले आज रुवायो 🙏🇳🇵
2026-08-27 07:56:58
10
Sabita Pun :
कस्तो भावुक बनायो❤️❤️😭😭
2026-07-11 07:38:11
47
Tulsi Banjade :
🥰🥰🥰सम्मान छ गिर्हमन्त्रि ज्यु हजुरकाे कार्यला
2026-07-11 12:29:06
11
ha❤️ na💋mylife❤️ :
कस्तो भाबुक बनायो यार्😭😭😭😭😭
2026-07-11 07:32:40
134
Amrita Bhandari :
भगवान जस्तो गृह मन्त्री पायेका छौ कस्तो कोमल हिर्दय जनाता को दु:ख मा रुने ज्यान ले सकेजती साथ दिने 🙏🙏🙏
2026-08-27 06:36:51
8
Sani.stha🦋 :
🥺🙏सास नै रोकिए जस्तो भयो हे भगवान 🥺😭
2026-08-27 11:46:11
7
gurungsirjana765 :
भगवान् पशुपतिनाथ ले राकछ गरोस सक्ति प्रदान गरुन ❤️🥰🥰बाबु तिमी लाइ
2026-07-11 08:31:57
49
Arjun G-c (sugam) :
यो देखेर हजुर के बुझ्नु भयो म त यहीबुझे कोमलमुटु सफा मन् जनप्रेमी नेताहुन सुदन आफुलाई समाल्नुस सर 🙏♥️
2026-07-12 02:54:03
71
To see more videos from user @silentsilent416, please go to the Tikwm
homepage.