@basudevlh.chhetri7: #creatorsearchinsights2025 #foryou #fyp #forurpage #एउटा मेहनती नेपाली युवाको यस्तो दुःखद अन्त्यले मन अत्यन्तै मर्माहत भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु। यो घटनाले हामी सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। राज्यको जिम्मेवारी कानुन कार्यान्वयन मात्र होइन, प्रत्येक नागरिकको सम्मान, संवेदना र जीवनको मूल्यलाई पनि समान रूपमा संरक्षण गर्नु हो। यस्ता पीडादायी घटना फेरि नदोहोरिऊन् भन्ने उद्देश्यका साथ प्रणालीलाई अझ न्यायपूर्ण, मानवीय र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दछु। ॐ शान्ति। 🙏 Note:हार्दिक श्रद्धाञ्जली ! 🕊️ अत्यन्त दुःखद, Gen Z ले बनाएको सरकारले आज नया Gen Z लाई ज्यान फाल्न बाध्य बनायो । प्रिय गणेश नेपाली भाइ, तपाईंलाई बचाउन गरिएको अथक प्रयासका बाबजुद पनि अन्ततः हामीले तपाईंलाई गुमायौं। यो अत्यन्त दुःखद र पीडादायी क्षण हो! भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् ।शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्दछु। भावपूर्ण श्रद्धाञ्जली !🕊️🙏🥹