@._yxzvy_: merry go round literally represent planz 😭 TITLE : #howtoliveastheenemyprince #manhwareccomendation #manhwa #blowthisup

gou gou 😙✌️
gou gou 😙✌️
Open In TikTok:
Region: DZ
Saturday 11 July 2026 02:47:03 GMT
649
131
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @._yxzvy_, please go to the Tikwm homepage.

Other Videos

सबै जना एक न एक दिन बुहारी बन्छन् 🤍 आ-आफ्नो तरिकाले in-laws लाई खुसी पार्ने, घर सजाउने, माया गर्ने… यो सबै नै एउटा सुन्दर जिम्मेवारी हो ✨ कसैले धेरै गर्छन्, कसैले थोरै… तर जब त्यही कुरा कुनै famous मान्छेले गर्छ भने, किन त्यही कुरा अझै पनि judge हुने गर्छ? 💭उहाँहरूलाई पनि सासु–ससुरा सँग रमाउन, माया गर्न, पकाएर खुवाउन, स्याहार्न मन लाग्दैन र? 🤍 यो त एकदमै normal कुरा हो नि ✨ बुहारी हुनुमा गर्व महसुस गर्नुपर्छ चाहे normal मान्छे होस्, चाहे famous ✨ किनकि माया देखाउनु, घर सम्हाल्नु, यो कुनै बोझ होइन, मनबाट आउने भावना हो ❤️ माया पाइरहँदा “aww blessed” भन्ने, तर माया दिँदा वा काम गर्दा “कति काम गराइयो” भन्ने सोच… 💭 “कति काम गर्नुपर्दो रहेछ बिचरा” भन्ने धारणा, in-laws ले “कति काम लगायो होला” भन्ने अनुमान… यी सोचहरू पनि अलिकति बदलिनु पर्छ जस्तो लाग्छ 🤍 हामी सबैले माया दिन पनि सक्छौं र पाउन पनि सक्छौं ✨तर किन सधैं तुलना र judge गर्ने बानी? हाम्रो समाज कहिले अझ खुला र सकारात्मक बन्ने होला… 💭 #prouddaughterinlaw😍 #fanpage #fullvideoonyoutube

About