@gyan.yatra.nepal: BEST STOCK FOR LONG TERM. दिर्घकालिन लगानीका लागि बैङ्किङ सेक्टरको सबैभन्दा बलियो स्टक. #NEPSESTOCKANALYSIS #NEPALISHAREMARKET #FUNDAMENTALANDTECHNICALANALYSIS #EVERESTBANKLIMITEDBESTSTOCK #BANKINGSECTORANALYSIS यस भिडियोमा दीर्घकालीन लगानीका लागि एकदमै राम्रो ब्याङ्किङ सेक्टरको एभरेस्ट ब्याङ्क लिमिटेड (EBL)को बारेमा मैले फन्डामेन्टल र टेक्निकल एनालाइसिस गरेर देखाउँदैछु, फन्डामेन्टल्ली एकदमै स्ट्रङ रहेको छ र भविष्यमा यसले राम्रो मुनाफा दिने सम्भावना अझै रहेको छ। तपाईँहरूले यस भिडियो अन्तिमसम्म हेरेर आफ्नो लगानी गर्नलाई आफ्नो निर्णय गर्न सक्नुहुनेछ। यस्तै फन्डामेन्टल र टेक्निकल एनालाइसिस तपाईँले किन्न खोजेको स्टकको चाहिन्छ भने कमेन्टमा आफ्नो कम्पनीको नाम लेख्नुहोस् र अन्य यस्तै सेयर मार्केट सम्बन्धी ज्ञानमूलक भिडियोका लागि ज्ञान यात्रा नेपाललाई फलो गरेर यस भिडियोलाई आफ्नो साथीहरूसँग सेयर गर्न पनि नबिर्सनुहोला।.