@kalu_pandey00: माननीयज्यूहरूलाई एउटा प्रश्न। जब तपाईंका छोराछोरी “Car” चढेर “School” जाँदै गर्दा बाटोमा यी सुकुम्बासीका नानीबाबुलाई देखेर, “उनीहरू किन स्कूल नगएका?” भनेर सोध्छन्, तब तपाईंको “Answer” के हुन्छ? #RSPNepal #BalenShah #nepalgovernment #sukumbasi #rabilamichhane