@yugantar2: "देश बदलियोस, म बदलिन्नँ" तर मलाइ 100 दिनमा देश बनाउने नेता चाहियो मलाई विधिको शासन चाहियो, तर म चाहिँ कानुन मान्दिन। मलाई भ्रष्टाचार मुक्त नेपाल चाहियो, तर मेरो नेताहरुलाई समात्न पाइएन। मलाई रातारात विकास चाहियो, तर काम नगर्ने ठेकेदारलाई थर्काउन पाइएन। मलाई सफा र सुन्दर सहर चाहियो, तर फुटपाथमा फोहोर गर्नेलाई उठाउन पाइएन। मलाई ट्राफिक जाम नहुने सहर चाहियो, तर मैले नो पार्किङमा पनि पार्क गर्न पाउनुपर्यो। मलाई विद्यालय, विश्वविद्यालयमा राम्रो पढाइ चाहियो, तर मैले सबै ठाउँमा राजनीति गर्न पाउनुपर्यो। मलाई भाषण होइन काम गर्ने नेता चाहियो, तर मैले उसका हरेक कामको विरोध गर्न पाउनुपर्यो। मलाई एक्सन ओरियन्टेड मन्त्री चाहियो, तर फिल्डमा गइहाले मैले यो स्टन्ट हो भन्न पाउनुपर्यो। मलाई ३ महिनामा कायापलट देश चाहियो, तर विदेशबाट ऋण र जनताबाट कर उठाउन पाइएन। मलाई यही देशमा लाख कमाइ हुने रोजगारी चाहियो, तर कर्मचारीको तलब बढाउन पाइएन। मलाई शान्ति, सुव्यवस्था र सुरक्षा चाहियो, तर मलाई नेपाल आर्मी, प्रहरी मन पर्दैन। मलाई विकसित देशको जस्तो परिणाम चाहियो, तर मलाई कठोर निर्णय लिने नेतृत्व स्वीकार छैन। मलाई विधिको शासन चाहियो, तर म चाहिँ कानुन मान्दैन। म लाई देश सिङ्गापुर जस्तो चाहियो सिङ्गापुर काे जस्तो कानुन चाहिँदैन तर,मलाई 100 दिन मा देश बनाउने नेता चाहियो वा रे वा नेताभन्दा पहिला जनता सुध्रिन आवश्यक छ....... जय देश जय नेपाल................. #youth #foryoupage #keepsupporting #fypシ #foryou
yugantar2
Region: AE
Saturday 11 July 2026 16:20:46 GMT
Music
Download
Comments
Madan❤️🇳🇵bishwo-Karma :
मैले 50 पट्क सोचेको caption बल्ल आयो
2026-07-11 18:12:34
968
Sahana waiba 💗🇳🇵 :
यो क्याप्सन पढेर म निकै भावुक भए,,
2026-07-12 04:39:12
80
lucky sabi :
बालेन सरकार हजुर ढुक्क भएर काम गर्नुस् हामी साथ मा छौ🙏🙏❤️❤️❤️❤️
2026-07-12 04:06:54
150
GR LAMA :
अघि बढ्नुअघि एउटा कुरा भन्न चाहन्छु: तपाईंले व्यक्त गर्न खोजेको मुख्य विचारलाई सम्मानजनक र स्पष्ट नेपालीमा यसरी लेख्न सकिन्छ।
प्रिय बालेनज्यू,
तपाईंले कानुन र नियम कार्यान्वयन गर्ने प्रयास गरिरहनुभएको छ, त्यसमा अघि बढ्नुहोस्। तर एउटा अनुरोध छ—निर्णयहरू लागू गर्दा जनताको व्यवहारिक समस्या पनि ध्यानमा राखिदिनुहोस्। नियम कार्यान्वयन कडा हुन सक्छ, तर कार्यान्वयनको शैली सभ्य, निष्पक्ष र व्यावहारिक हुनुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, पार्किङ सम्बन्धी नियम कडाइका साथ लागू गर्नुभन्दा पहिले पर्याप्त वैकल्पिक पार्किङको व्यवस्था हुन आवश्यक छ। अहिले धेरै ठाउँमा सवारी पार्क गर्ने उचित विकल्प नै छैन। यस्तो अवस्थामा नागरिकले नियम पालना गर्न चाहेर पनि कठिनाइ भोग्नुपर्छ।
यदि आवश्यक सार्वजनिक सुविधा र वैकल्पिक पार्किङको व्यवस्था गरिन्छ भने नागरिकले पनि सहज रूपमा नियम पालना गर्न सक्छन्। तर सुविधा बिना मात्र कडाइ गर्दा समस्या समाधानभन्दा असन्तुष्टि बढ्ने सम्भावना हुन्छ।
नेपाल अझै व्यवस्थित शहरी पार्किङ पूर्वाधारको विकास गर्ने चरणमा छ। त्यसैले नियमसँगै आवश्यक पूर्वाधार र सार्वजनिक सुविधाको विकासलाई पनि समान प्राथमिकता दिनु आवश्यक छ। सुविधा र नियम सँगसँगै अघि बढे मात्र नीति प्रभावकारी र दीर्घकालीन रूपमा सफल हुन सक्छ।
2026-07-12 03:06:44
136
बिमला सुवेदी थापा :
हामी ढुक्क छाै बालेन र रबि सर प्रती 🙏🙏
2026-07-11 23:50:30
414
Mr.San Tosh ❤️🎼🇳🇵 :
great 👍 leader
2026-07-12 07:49:04
1
Magar@Dharma :
Jay balen
2026-07-12 07:40:08
1
★YUBARAJ ★ :
Jay balen ❤️
2026-07-12 07:14:50
1
Darshan Prasai 🙏 :
जय बलेन सरकार 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
2026-07-11 20:41:14
63
🖤Darkness :
Post edited vayeni word chai damm❤️🔥🔥
2026-07-12 07:46:52
1
mycall jack :
yes verry good
2026-07-12 07:22:38
1
Roshan Sah :
balen sarkar is great
2026-07-12 07:44:21
2
2065/2071 /S.S.B.💗💗💗🌹 :
🙏🙏हजुर ढुक्क सङ अगाडि बढनु होला ।❤️❤️
2026-07-11 17:57:35
192
👑 :
जय बालेन सरकार
2026-07-11 16:41:57
88
Anish Tamang375🇳🇵🇴🇲 :
omg pm ko vanai 100right 🙏🙏🙏💝💝
2026-07-11 20:34:20
31
bhagawatipokhrel98 :
जय बालेन सरकार ।🙏
2026-07-11 23:38:52
41
user606521536817 :
जय बालेन सरकार
2026-07-12 00:07:51
26
🇳🇵🦁👑 $TRÕÑG BÖ¥👑🦁🇳🇵 :
I salute you pm balen shah juu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️🫶🏻🫰🏻♥️your the best leader of Nepal PM balen shah juu. never give up.
2026-07-11 19:19:33
33
R N Bishowkarma :
हामि लाई आश छ हजुर प्रती र बिसुव्स।।
2026-07-12 07:52:18
7
Sitaram Karki :
यस्तो शब्दहरू कहा बाट आउँछ यार 🥰🥰🥰🥰
2026-07-11 18:35:13
85
Ram Snr :
मैले 50 पट्क सोचेको caption बल्ल आयो
2026-07-11 19:00:57
36
khimu :
jay balen sarkar
2026-07-11 16:45:28
19
R❤️❤️❤️S :
yo Hami sabai ko bhawana ho thank you 🙏🙏🙏
2026-07-12 01:22:46
20
Surya xeetri adhikari :
हजुर ढुक्क संग अगाडी बढनुश 🙏🙏🙏
2026-07-11 19:22:23
41
goma pun magar :
jay balen
2026-07-12 00:00:36
7
To see more videos from user @yugantar2, please go to the Tikwm
homepage.