@kuraute.com: गणेश नेपालीले बिहीबार शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेको भोलिपल्ट सर्लाहीमा अर्का एकजनाले यसैप्रकार आत्मदाहको प्रयाश गरेका छन् भने त्यसैको भोलिपल्ट अर्थात आज शनिबारै बिहान फेरि काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले पनि आफैं आगो लगाएर दुःखद मृत्युवरण गरेका छन् । प्रेम आचार्यपछि राज्यका निकायबाट प्रताडित कयौं नागरिकले दैनिकजसो ज्यान गुमाइरहेका छन् । पक्कै’नि यो कुरो राज्य संचालकका लागि यतिखेर निकै पेचिलो बनेको हुनुपर्छ । तर यता रास्वपा सांसदहरूले यस्तो गम्भीर विषय पनि ‘मानसिक समस्या’ भनेर विषयान्तर गर्न खोजेका छन् । शुक्रबार संसदमा बोल्दै रास्वपाका गणेश कार्की, दीपक बोहोरा, जगदीश खरेललगायतले मानिसहरूमा ‘मानसिक समस्या’ रहेको र त्यसको उपचार गर्नुपर्ने भन्दै हल्का हिसाबले विषयको व्याख्या गरेर सरकारको बचाऊ गरे । यद्यपि विषयको गम्भिरतालाई यथोचितरूपमा व्यक्त गर्ने सांसद पनि त्यहीँ छन्, जस्तोकि विपक्षका ज्ञानेन्द्र शाही जसले बोल्दा रास्वपाकै माननीयहरू सबै नतमस्तक भए । हरिहरि !! 😮 #GyanendraShahi #BalendraShah #RabiLamichhane #Fypシ #Fypシ゚viral🖤tiktok 🥰🙏🌺

kuraute.com
kuraute.com
Open In TikTok:
Region: NP
Saturday 11 July 2026 16:20:53 GMT
800019
57208
1669
2421

Music

Download

Comments

damodar.hero
ramesh :
[Sticker] right
2026-07-14 08:47:10
0
abinasthapa0
@Abinas#thapa :
🥰जे जस्तो बोले पनि अति राम्रो र वास्तविक बोल्नु हुन्छ🥰🥰
2026-07-13 02:48:16
179
maheshranamagar1
Mahesh Ranamagar :
marne laid marnu dinu parcha
2026-07-14 07:34:59
0
user9746372472763
user9746372472763 :
2026-07-12 12:36:11
52
bhagawati37
Bhagawati Timalsina :
2026-07-13 07:22:51
13
mayashankar49
माया❣️❣️ :
अति धेरै गुट प्रस्ना गर्नुभयो सर हजुरले🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-07-14 09:53:52
1
sarmila.ruchal92
Sarmila Ruchal :
2026-07-14 04:05:27
1
ramkumarneupane41
Ram Kumar Neupane413 :
नेपाल सरकारले गडेस लाई कति जरिवाना गरेकाे थियाे मुखले बाेलेर हुदैन माननीय जिउ जरिवाना काटेकाे पुर्जि सदनलाई देखाइवाेस गगनले जस्ताे खालि पेपर हैन।
2026-07-14 07:34:38
5
non_stop_1hour
ʙɪʙᴇᴋ ʏᴏɴᴢᴀɴ 🎌🇯🇵 :
2026-07-12 15:08:20
25
rabindradhami887
Ravi Dhami :
जे जस्तो बोले पनि अति राम्रो र वास्तविक बोल्नु हुन्छ🥰🥰
2026-07-13 05:10:52
46
ganesh.bam63
Ganesh Bam :
भन्न सजिलाे २जना अरुले पनि ज्यानलियाे
2026-07-14 09:34:11
0
rabindrabist06
RABI🍁 :
मलाई मन पर्ने उहाँ, जे बोल्नु हुँन्छ सत्य बोल्नु हुँन्छ।🥰❤️
2026-07-14 05:36:22
2
maniram.sijapati0
Maniram Sijapati :
2026-07-12 02:25:22
13
mahato2526
asian pant :
2026-07-12 14:55:19
3
haripal.b.k
Haripal B.k :
जे जस्तो बोले पनि अति राम्रो र वास्तविक बोल्नु हुन्छ🥰🥰🙏🙏🙏🙏🙏
2026-07-13 07:21:36
14
sherpasalaka3
@मिङ्मार छिरिङ् शेर्प :
जे जस्तो बोले पनि अति राम्रो र वास्तविक बोल्नु हुन्छ🥰🥰🙏
2026-07-13 15:18:03
10
gyanushrestha79
Gyanu Shrestha :
🙏जे जस्तो बोले पनि अति राम्रो र वास्तविक बोल्नु हुन्छ🥰🥰👌👌
2026-07-13 08:02:46
5
tapta122
Tapta122 :
जे जस्तो बोले पनि अति राम्रो र वास्तविक बोल्नु हुन्छ🥰🥰🙏🙏🙏🙏🙏
2026-07-13 13:01:18
5
devkotaghayalsuba3
subas devkota :
salut
2026-07-12 20:19:33
20
bishnushrestha2388
Bishnu Shrestha :
2026-07-12 14:08:50
5
prakash19496281
silent is best answer :
2026-07-12 14:26:47
5
saritachamlingrai1
Sarita Chamling Rai :
2026-07-12 02:19:40
5
gita22631238
gita ksl :
जे जस्तो बोले पनि अति राम्रो र वास्तविक बोल्नु हुन्छ🥰🥰🙏🙏🙏🙏🙏
2026-07-13 08:29:37
5
laxmi.narayan.ris
Laxmi Narayan Risal :
are you good
2026-07-13 17:02:22
3
To see more videos from user @kuraute.com, please go to the Tikwm homepage.

Other Videos


About