@sutratvhd: घरमा धेरै धनी केटाहरु माग्न आउनु भएको थियो तर मैले प्रकाशसंग बिबाह गर्ने निर्णय लिनु राइट डिसिजन गरेछु ! म साँचै भाग्यमानी रैछु ! - Bindu Bohara & Prakash Saput - Ramailo with Utsav #ramailowithutsav #husbandandwifelife #interview #coupleinterview #sutratv #celebritycouple