@suhana_chauhan: मेरो पहिलो गीत “Vetam Vetam Vo” छिट्टै रिलिज हुँदैछ। ❤️ सबैले गीतलाई मन पराइदिनुहुनेछ र धेरै माया गरिदिनुहुनेछ भन्ने आशा राखेको छु। ममाथि विश्वास गरेर यो सुन्दर अवसर दिनुहुने @SANGAM POUDEL🫶🙏सरलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूको विश्वास र साथ बिना यो सम्भव हुने थिएन। गीत रिलिज भएपछि सबैले हेरेर, सुनेर र आफ्नो माया र साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। धन्यवाद! 🙏❤️🎶@Anilpaudel_Official444 @Leela Adhikari @jamunaramdamrasaili @Sampada Karki @KARAN KHATIWADA @PRASHANT MAGAR #fyp #suhanachauhan #onshoot