@turquie_chez_vous: Bijoux luxe Turquie 🇹🇷 le secret de la bourgeoisie #luxuryjewels #turkeyexclusive #rarecollection #businessdeal

TURQUIE CHEZ VOUS 🇹🇷
TURQUIE CHEZ VOUS 🇹🇷
Open In TikTok:
Region: TR
Sunday 12 July 2026 09:15:04 GMT
779
18
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @turquie_chez_vous, please go to the Tikwm homepage.

Other Videos

एक राष्ट्रिय खेलाडीको पीडा || इटहरी–२, सुनसरीका राष्ट्रिय खेलाडी आशिष राई चीनविरुद्धको नेपाल U-23 टोलीको खेलका क्रममा २०८१ फागुन ३ गते दशरथ रंगशालामा गम्भीर घाइते भए। सोही दिन BNB अस्पतालमा दुई पटक शल्यक्रिया भयो। त्यसपछि एक वर्षपछि तेस्रो शल्यक्रिया पनि BNB अस्पतालमै गर्नुपर्‍यो। त्यसपछि सुरु भयो उनको सबैभन्दा पीडादायी संघर्ष। आशिषका अनुसार, रिहाबका लागि उनले एन्फासँग बारम्बार अनुरोध गरे। तर कुनै सुनुवाइ भएन। अन्ततः “अब म मिडियामा बोल्छु” भनेपछि मात्रै १० लाख रुपैयाँ खर्च उपलब्ध गराएर थाइल्यान्ड पठाइयो। “अहिले रिहाबको कुरा छोडौँ, खाना खान र बस्न पनि गाह्रो भएको छ। साथीहरूले सहयोग गरेर बाँचिरहेको छु। मलाई अलपत्र पारिएको छ। डाक्टरले अझै एक वर्ष रिहाब गर्नुपर्छ भन्नुभएको छ। म पूर्ण रूपमा निको भएर भविष्यमा फेरि केही गर्न सक्ने अवस्थामा पुग्न चाहन्छु।”

About