चेकबाट प्राप्त गर्नुपर्ने रकम पाउनुपर्ने थप आधार नखोज्नुलाई कसरी हेरिन्छ यहाँ अप्ठ्यारोमा परेका र पहुचवालाहरुले विभिन्न आशामा पारी प्रलोभन देखाई चेक कटाउने र विभिन्न कानुनि झमेला देखाई पटक पटक रकम पनि लिने अनि फसाउनेको पनि कमि छैन नी साथै चेकबाट पाउनुपर्ने रकम कुन प्रयोजबाट पउनुपर्ने हो भनेर नहहेरीनु न्यायसंगत होला र ? "ठुलालाई चैन साना लाई ऐन ""चेक" भनेको लालमोहर हो र, के कस्तो कारोबार को रकम हो, घुस खाएको, कतै कसैलाई अपहरण को फिरौती पनि त हुनसक्ला कि?वा कहिकतै कसैको ज्यान मार्ने सुपाडी वापत पो हो की, जती सुकै रकम भएपनी मनीलन्डरी को कानुन पनी नलाग्ने अनि पहिला पहिला जालि तमसुक बनाएझैं अहिले खालि चेक त लिएनन् ? बैकमा ऋण लिन धितो त्यसमा पनि मुल्यांकनभन्दा पनि कम तर चेकबापत जति पनि ऋण लिन दिन पाउने हो वा हैन हो भने बैक तथा बित्तिय संस्थाहरुले चेक धितोमा किन लगानि नगर्ने/नदिने ,अड्डा अदालतले धरौटीमा चेक किन नलिने भन्ने प्रश्न नउठ्ला र यदि चेक लिनेले बास्तबमै लिनुपर्न थप आधार पेश गर्नुपर्छ कि?साथै यदि कुनै व्यक्तिलाई चेकसम्बन्धी कानुन, त्यसका दायित्व र परिणामबारे पर्याप्त जानकारी दिईदैन भने, त्यस्तो व्यक्तिलाई चेकबुक किन उपलब्ध गराइन्छ?
यदि चेकको सामान्य गल्ती पनि आपराधिक वा कानुनी समस्यामा परिणत हुन सक्छ भने, बैंकले चेकबुक दिनुअघि आवश्यक जानकारी, चेतावनी र सचेतना दिनुपर्ने होइन र?
यदि बैंकले ग्राहकलाई पर्याप्त जानकारी दिन सक्दैन भने, आवश्यक परे त्यस्तो खातामा चेक सुविधा बन्द गरिदिनु उचित हुन्छ। अनभिज्ञ व्यक्तिलाई जोखिमपूर्ण वित्तीय साधन उपलब्ध गराएर पछि सम्पूर्ण जिम्मेवारी ग्राहककै काँधमा थोपर्नु न्यायसंगत हुँदैन।
वित्तीय साक्षरता बढाउनु र ग्राहकलाई सचेत र सु-सुचित गर्नु सबैको सामाजिक तथा व्यावसायिक दायित्व हो।
2026-07-15 09:02:01
4
अर्जुन कु महर्जन :
चेक बा उन्स कार्वाही चलिरहंदा के जेल बस्नु पर्छ
2026-07-28 07:39:55
1
Fuck the 🌿 :
bahini ahile 3 choti pardaina 2 chotile hunxa
2026-07-16 16:14:43
1
santa :
ho mam mero ne 4 birsa vayo kasire garine ho
2026-07-14 10:46:36
1
Dammar Dhega :
मैले चेक बाउन्स गरी सकेर बेलेक लीस्ट मा राखे पछी पनी पैसा नपायपछी बुटवल ईलाकामा उजुरी गरै प्रहरी लाई पनी टेडेन लास्टई फटाहा रैच अनेक भाका गरेव तर दियन हैरान भयर जिल्ला प्रहरी कार्यालय भैरबा मा जाहीरी गरे र अरजिनल चेक प्रहरी कार्यालयमा बुजायको पनि मैनौ भव तेहा बाट पनी अनेक भाका भै राछ ! पक्णाउ तयारी भाछ भन्नु भाछ पक्णाउ ग्रन कती समय लाग्च ??🙏🏻रकम छ लाख हो म सारै पीडित भय रिन लीयर दीयको पैसा हो मैले ब्याज तिरीराछु हजुर 🙏🏻
2026-07-15 09:22:37
1
Tara Devi Tamang761 :
बेपार केहि नगरनि मिटर बेज लाउदै हिरनि चेक बाउस गरने लाईचै सोजो साजो लाई मुदा हालदै हिरनेलाचै छैन सजाय
2026-07-15 06:54:02
1
माैसमि लामा🥀🥀🥀 :
सबैले खोख्ने मतै हो जे गरेनि गरिपलै न्या कई पनि पउदैन पुर प्रामन सहित पक्राउ गरेकोलैत छोडि यो खुल गाम मतै लगाएर
2026-07-24 03:18:06
0
Santi Moktan41 :
he jhsu
2026-07-22 08:33:10
0
gym lover :
6 month kateko lai k gari garne
2026-07-16 03:19:26
0
shridhar acharya :
Sabai 2 barsa vayo kehimileko xain
2026-07-16 10:14:57
0
Anil Limbu Khajum :
tq for information
2026-07-25 06:29:48
0
Saurav Kandel :
Hajur ko Namber dinu na
2026-07-23 14:17:25
0
santa :
block lise ma xa
2026-07-14 10:47:06
0
santa :
tyo manxa
2026-07-14 10:47:16
0
bhaktasaud96 :
❤️❤️❤️
2026-08-02 09:47:12
0
Sunita :
👍👍👍👍👍👍
2026-07-29 03:23:19
0
Ojayer Miya :
🥰🥰🥰
2026-07-25 09:41:40
0
Ram autar Tamauli :
😁😁😁
2026-07-20 16:44:31
0
Santoshyadav :
💓💓💓
2026-07-20 12:00:11
0
Tej Bahadur Nepal199 :
❤️❤️❤️
2026-07-18 04:19:58
0
Annn Sariii :
👌👌👌
2026-07-17 05:19:26
0
🇳🇵🇳🇵 gurung🇳🇵🇳🇵🌹🌹 :
🙏🙏🙏
2026-07-16 15:04:04
0
manju Godar :
👍👍👍👍👍
2026-07-14 16:31:47
0
MR suran tamang :
🥰🥰🥰
2026-07-14 06:27:36
0
To see more videos from user @arthakhabar, please go to the Tikwm
homepage.